Home Login

अशिम लोप्चन तामाङ । स्पेन — कोस्टाब्लान्का आल्टिया नगरपालिकाका डिएगो जारागोजी, (Diego Zaragozí, alcalde मेयर र नेपाल समाज एसोसिएसनका अध्यक्ष केसर बहादुर थापा , उपाध्यक्ष डा. सबिता पाठक बिच भेटबार्ता भएको छ। भर्खरै सम्पन्न नब निर्बाचित अध्यक्ष केसर बहादुर थापाले गुम्बा मन्दिर बारे उपयुक्त जग्गा र आपसि सम्झदारिमा हरेक दैनिक जसो नेपालिहरुको आगमनले पर्यटकहरुको निम्ति […]

पोर्चुगल । यूरोपका अधिकांश देशहरूमा मार्च महिनाको अन्तिम आइतबार घडीलाई एक घण्टा अघि सारिन्छ, स्थानीय समय बिहान १ बजेबाट २ बजे हुँदै समय परिवर्तन हुन्छ। मार्च २०२५ को अन्तिम आइतवार ३० मार्चमा शनिबार राति देखि आइतवार बिहान समय परिवर्तन हुन्छ । रातको १ बजे (अधिकृत समय) घडीलाई एक घण्टा अघि बढाएर २ बजे बनाइनेछ। यस […]

अमेरिका — दुई नासा अन्तरिक्ष यात्री मंगलबार फ्लोरिडाको गल्फ कोस्टमा अवतरण गरेका छन्। उनीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा करिब नौ महिनासम्म बसेपछि पृथ्वीमा फर्किएका हुन्, जुन मूल योजना भन्दा लामो समय हो। स्पेसएक्सको क्रू ड्र्यागन क्याप्सुलले ती दुई अन्तरिक्ष यात्री— बुच विल्मोर र सुनिता विलियम्स—का साथै अन्य दुई जनालाई बोकेर फ्लोरिडाको गल्फ कोस्ट नजिकै तल्लाहासीको पानीमा […]

इटाली — नेपालमा पछिल्ला वर्षहरूमा डिभोर्स दरमा व्यापक वृद्धि भएको छ । पछिल्लो १० बर्षमा तुलना गर्दा डिभोर्स ४४ प्रतिशतले बढेर गएको छ । नेपालमा दैनिक १०२ जना डिभोर्सका लागि अदालत जाने गरेकोमा ७४ जनाको डिभोर्स हुने गरेको छ । सन् २०१५ मा १३५५ जनाले डिभोर्स फाईल गर्ने गरेका थिए त्यो सख्या २०२० मा पुग्दा […]

पोर्चुगल — पोर्चुगलमा बर्षमा दुई पटक घडीको समय परिवर्तन हुन्छ। हरेक बर्ष मार्च र अक्टोबरमा हुने समय परिवर्तनले पोर्चुगलमा मात्र होइन युरोपको विभिन्न देशहरुमा एकै समयमा समय परिवर्तन हुन्छ। मार्च २०२५ को अन्तिम आइतवार ३० मार्चमा शनिबार राति देखि आइतवार बिहान समय परिवर्तन हुन्छ । रातको २ बजे (अधिकृत समय) घडीलाई एक घण्टा अघि बढाएर […]

लन्डन — धरान समाज यूकेको अध्यक्षमा निकेश लिम्बु चयन हुनुभएको छ । शनिबार १५ मार्चमा अल्डरसटमा सम्पन्न अधिवेशनले लिम्बुको नेतृत्वमा आठौं कार्यसमिति निर्वाचित गरेको हो । उहाँ रोयल एयर फोर्स र डिफेन्स एकेडेमी यूकेको मिडिया टिममा सदस्य हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्देशक एवं निर्माता पनि हुनुहुन्छ । लिम्बुले आफूलाई विश्वास गरेर अध्यक्षको […]

काठमाडौं । नेकपा एमाले अन्तर्गत रहेको खेलकुद संगठन नेपाल खेलकुद महासंघ (नेकोस), उपत्यका विशेष प्रदेश कमिटी तथा राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ – नेकोस द्वारा आयोजित १ vs १ नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ सम्पन्न भएको छ । उक्त प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित सेमि कभर्डहलमा भएको हो । उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष तथा नेपाल शिन […]

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले नेपालीले मनाउने विभिन्न चाडपर्वमध्ये फागुपूर्णिमा अर्थात् रङ्गहरूको पर्व भनेर चिनिने होलीलाई लक्षित गरी ‘होली थिम’मा रङ्गसँग रंगिएर आकर्षक फोटो सुट गरेको छ । विभिन्न चाडपर्वहरूको थिममा फोटो सुट र अन्य कार्यक्रमहरू गर्दै नेपालको मौलिक कला र संस्कृति संरक्षणमा अग्रसर रहँदै आएको फेसियल हाउसले यो वर्ष पनि ‘होली […]

एकेन्द्र थापा । अमेरिका – संयुक्त राज्य अमेरिकाको डेनभरको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । कोलोराडो कन्भेन्सन सेन्टर मा यही मार्च ८ र ९ मा सञ्चालित ‘एडभेन्चर ट्राभल शो २०२५ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक लक्ष्मण गौतम र वरिष्ठ अधिकृत खेमराज तिमल्सेनाका साथै विभिन्न नेपाली कम्पनीहरूले सहभागिता जनाएका […]

पोर्चुगल । आफूसँग भएको कलालाई सामाजिक सञ्जाल मार्फत बाहिर ल्याएर, आत्मनिर्भर कसरी बन्ने अर्थात् सामाजिक सञ्जाल सम्बन्धी विविध विषयको कार्यक्रम क्रिएटर्स मेला २०२५  गत शनिबार पोर्चुगलको राजधानी लिस्बनमा एक कार्यक्रम गरी सम्पन्न भएको छ। अध्ययन तथा रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूमध्ये सामाजिक सञ्जालमा सक्रिय भएका केही व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो। आफूसँग कला र गला […]