Home Login

रासस  गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) इजरायलद्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरे प्रथम भएकी छिन्। शनिबार आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै घिमिरेले रु २ लाख नगद पुरस्कार प्राप्त गरेकी हुन् । यस्तै पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै रु एक लाख पुरस्कार प्राप्त गर्नुभयो भने तेस्रो स्थान […]

माल्टा — राहदानी लगायतका कागजात सम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन माल्टामा शनिवार देखि घुम्ती सेवा शिविर सञ्चालन भएको छ । शनिबार देखि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको कार्यालयमा सुरु भएको घुम्ती सेवा शिविरको दुई दिनमा राहदानी र कन्सुलर सेवा गरि ३ सय ९० जना नेपालीले सेवा लिएको छन्। स्पेनमा […]

लिस्बन — सोल्टी इभेन्ट र लुम्बिनी एफसीले आउँदै गरेको क्रिसमसलाई मध्यनजर गर्दै डिसेम्बर २४ तारिख बब्बल क्रिसमस नाइट -२०२४ को आयोजना गरेको छ। बब्बल क्रिसमस नाइट -२०२४ नाम दिएको उक्त कार्यक्रम राजधानी लिस्बनको बराइरो लाटिनोमा रातिको साढे ११ देखि बिहानको छ बजे सम्म चल्ने उक्त कार्यक्रममा आकाश बम्जन र दिजय पर्जवालले डिजेमा साथ दिने छन् […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । हाल विमानस्थल १० घण्टासम्म बन्द हुँदै आए पनि आगामी १५ माघदेखि बन्द समय घटाएर ८ घण्टा मात्र कायम गरिने छ । वर्तमान अवस्थामा विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुँदै आएको छ । नयाँ तालिका अनुसार १५ माघबाट बिहान […]

मेटा कम्पनी अन्तर्गतका सामाजिक तथा सन्देशमुलक प्लेटफर्महरुको डाउन भएको सर्भर खुल्न थालेको छ ।बुधबार ८ बजे तिरबाट उक्त समस्या देखिन थालेको हो । मेटा कम्पनी अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत विश्वभरका फेसबुक प्रयोगकर्ताहरुले  हैरानी ब्यहोरेका थिए ।  अन्तराष्ट्रिय संचार माध्यमका अनुसार, मेटा कम्पनीका साइटहरु डाउन हुँदा तनाव भएको थियो । मेटा कम्पनीले भनेको छ, केही प्राविधिक […]

पोर्चुगल —  पोर्चुगलमा लामो समय देखि वितरण रोकिएको राहदानी डिसेम्बर १२ तारिख देखि वितरण सुरु हुने भएको छ । राजदुतवास पेरिसले गएको अगस्ट महिनामा नविकरण फारम सङ्कलन गरेको थियो । सोही राहदानी डिसेम्बर १२ तारिखबाट वितरण हुने पराराष्ट्र मन्त्रालयले जनाएको छ । हाल पोर्चुगल सरकारले दिने अस्थायी बसोवास परिचय पत्रको लागि वायोमेट्रीक हुने सर्वसाधारणले पासपोर्ट […]

इजरायल । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलले आउँदो डिसेम्बर १४ तारिख शनिबारका दिन अन्तर्राष्ट्रिय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिता आउँदो शनिबारका दिन विश्वभर रहेका नेपालीहरूको कला एवं प्रतिभा उजागर गर्दै विश्वमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूबीच सम्बन्ध र सहकार्यलाई वृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो । उक्त […]

पोर्चुगल । एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले फेरि चर्चित गायक स्वप्न सुमनको साथमा पोर्चुगलको राजधानी लिस्बनमा पहिलो पटक लाइभ कन्सर्ट गर्ने भएको छ। क्रिसमसलाई मध्यनजर गर्दै डिसेम्बर २४ तारिखका दिन राजधानी लिस्बनमा रहेको Lisboa Ao Vivo मा उक्त लाइभ कन्सर्ट हुने भएको हो। रोजगारीको शिलशिलामा पोर्चुगलमा रहेका नेपालीहरुलाई सांगीतिक […]

                   -फोटो : गुगल (आइमाले दैनिक पाँच हजार भन्दा धेरैलाई सेवा दिएको छ।) पोर्चुगल । एजेन्सी फर इन्टिग्रेशन आइमाले हालै मात्र दिनमा पाँच हजार मानिसहरू लाई सेवा दिइरहेको बताएको छ, जसमा चार लाख विचाराधीन मुद्दाहरू मध्ये आधा मुद्दाहरू फैसला समेत गरिसकेको बताएको छ । मन्त्रिपरिषद्को बैठकपछि राष्ट्रपतिका […]

डिसेम्बर ०६ युरोप । गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका सातजना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ। उनीहरू गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका थिए। निष्कासित हुनेहरूमा जनार्दन रिजाल, चन्द्र अग्री, रुकसिंह बिसी, कमल बिक, सञ्जय भण्डारी,  अमित बिसी र अमृत पौडेल रहेका छन्। उनीहरूलाई अमेरिकाले विमान चार्टर गरेर काठमाडौं सम्म ल्याएको हो। उनीहरू कहिले पक्राउ परे भन्ने केही […]