Home Login

पोर्चुगल — इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको छ । स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको ज्यान गएको समाचार संस्था मार्काले जनाएको छ । २८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत हुन् र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै आएका थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहे […]

पोर्चुगल — युरोपमा पछिल्लो केही दिनयता जारी चरम गर्मीले जनजीवन अस्तव्यस्त बनाएको छ। फ्रान्स, इटाली, स्पेन र पोर्चुगल जस्ता देशहरूमा सर्वाधिक प्रभाव परेको छ भने बेलायत पनि दोस्रो पटकको गर्मी लहरको चपेटामा परेको छ । करोडौं मानिसहरू खतरनाक तापक्रमको थप दिनहरूको सामना गर्न तयारी अवस्थामा छन् । यो गर्मी लहर अझै केही दिनसम्म यथावत् रहने […]

पोर्चुगल — जुन २९, आइतवार पोर्चुगलले यस महिनाको अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेको छ, जुन दिउँसो ३ बजेर ३० मिनेटमा एभोरा जिल्लाको मोरामा ४६.६ डिग्री सेल्सियस पुगेको थियो । IPMA जलवायु विभागबाट पुष्टि हुन बाँकी रहेको यो प्रारम्भिक पठन, अगस्ट १, २००३ मा बेजाको अमरेलेजामा रेकर्ड गरिएको देशको निरपेक्ष अधिकतम तापक्रम ४७.३ डिग्री सेल्सियसको नजिक […]

पोर्चुगल — उत्तरी युरोपमा तुलनात्मक रुपमा चिसो समर भइरहेको बेला दक्षिणी युरोपका देशहरूले यस वर्षको पहिलो र अत्यन्त खतरनाक गर्मीको लहरको सामना गरिरहेका छन् । विशेषगरी स्पेन, पोर्चुगल, इटाली र फ्रान्सका क्षेत्रहरूमा असामान्य रुपमा उच्च तापक्रम मापन भइरहेको छ । इटालीको राजधानी रोममा शनिबार तापक्रम ३८ डिग्री सेल्सियस सम्म पुगेको थियो । यस्तै पोर्चुगलको दुई-तिहाई […]

पोर्चुगल — भारतको गुजरातको अहमदाबाद शहरमा एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएपछि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा सात पोर्चुगिस नागरिक समेत थिए । पोर्चुगलको दोस्रो ठूलो दल सेगा पार्टीका सभापति आन्द्रे भेन्टुरा र प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सेगा […]

पोर्चुगल — भारतको गुजरातको अहमदाबाद शहरमा एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएपछि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा सात पोर्चुगिस नागरिक समेत थिए । पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘भारतमा भएको […]

काठमाडौं — बागमती सरसफाई महाअभियानबाट प्रेरित भई फोहरको श्रोत बाटै व्यवस्थापन गर्नुपर्छ भन्ने उदेश्यका साथ २०७४ बैशाख २ गते बाट शुरु भएको चक्रपथ सरसफाई अभियानको ४२७ औं हप्ताको पुर्व सन्ध्यामा आयोजित बृहत रक्तदान कार्यक्रम ११० पिन्ट रगत जम्मा गर्दै भव्यताको साथ सम्पन्न भएको छ । कार्यक्रममा ६३ बर्षकी महिला रामदेवी श्रेष्ठ जसले ११३ औं पटक […]

एजेन्सी — अमेरिकाको भर्जिनिया राज्यस्थित मनासास पार्क शहरस्थित एउटा आवाशगृह भित्र नेपाली मूलका दुई वयस्क र दुई साना बालबालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार घटनालाई प्रारम्भिक रूपमा ‘हत्या–आत्महत्या’ को दृष्टिले अनुसन्धान थालिएको छ। गएराति जुन ५ करिब ११ बजे लानाए मार्गको घर नम्बर ९४०० अवस्थित भूई तलामा कल्याणकारी जाच वेलफेयर चेक लागि बोलाइएको […]

काठमाडौं — विश्व दूध दिवसको अवसर पारेर खुसी डेरी उद्योग प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकालाई दूध सेवन गराएको छ। उद्योगले तारकेश्वर नगरपालिका–३ स्थित डाँगाउँमा सञ्चालनमा रहेको मातृ नेपाल बालगृहमा आश्रित करिब ५० जना बालबालिकालाई  दूध वितरण गरेको हो। उक्त कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष तथा खुसी डेरी उद्योगका सञ्चालक ध्रुव तिवारी, नेपाल डेरी […]

पोर्चुगल — पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको असोजदेखि यही जेठ ४ गतेको अवधिमा खुम्बु क्षेत्रमा उक्त सङ्ख्यामा विदेशी पर्यटकको मृत्यु भएको हो।  जिल्ला प्रहरीका सूचना अधिकारी विकास राईका अनुसार मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर, मुटुसम्बन्धी समस्या र मौसमको प्रतिकूलता देखिएको छ। […]