Home Login

साइप्रस । युरोपेली मुलुक साइप्रसमा फेरि एक दुखद खबर प्राप्त भएको छ। क्यान्सर रोगबाट ग्रसित रहेकि २७ बर्षिया सुमित्रा अधिकारी काफ्लेको हिजो बिहान निकोसिया स्थित जनरल हस्पिटलमा उपचारको क्रममा दुखद नि¥धन हुन गएको अवैतानिक वाणिज्य दूतावास निकोसियाले जानकारी दिएको छ। नेपाल चितवन घर भएकी २७ वर्षीय सुमित्रा अधिकारी काफ्लेको बाँकी बिस्तृत बिवरण केहि दिनमा खुल्ने […]

भरत प्रधान । पोर्चुगल ।प‍ोर्चुगलमा सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ। धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो। तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत […]

पुस्तक रेग्मी । ६ अप्रिल २०२४, शनिबार राति ९ बजेतिर पोर्तुगलको मोन्तिजोमा बारको समुन्द्र साईडमा हराईरहेका दुई जना नेपालीहरु मध्ये एकजना लाई आइतबार मृत भेटिएको र अर्को एकजनाको अवस्था अझै अज्ञात रहेकोले खोजी कार्य जारी भईरहेको एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले बताए । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जे घर भई हाल मोन्तिजो पोर्तुगल बस्दै आएका […]

पोर्तुगल । युरोपेली मुलुक पोर्तुगलको मोन्तिजोमा हिजो अप्रिल ६ तारिख देखि दुई नेपाली युवा बेपत्ता भएको छन् । मोन्तिजोको सुमुन्द्रमा बेपत्ता भएको दुई जनालाई   मोन्तिजोको प्रहरीले र नेपाली समुदायको हातेमालोमा खोजीकार्य भइरहेको छ । एकजना युवा मृत अवस्थामा फेला परेको र मृत भएकोलाई बाहिर निकालेको मोन्तिजोको प्रहरीले बताए । आइतबार बिहान ७:१३ मा एकजना युवा […]

पोर्चुगल । ५८ र ५६ वर्षका फ्रान्सेली नागरिकताका एक पुरुष र एउटी महिला मडेइराको साओ भिसेन्टेमा रहेको कालहाउमा आइतवार देखि बेपत्ता भएका छन्। Diário de Notícias da Madeira को अनुसार, जोडीलाई अन्तिम पटक हिजो दिउँसो ३:४५ मा Sítio do Calhau मा Avenida Marcos Marques Rosa मा पोर्टो मोनिज तर्फ हिड्दै गरेको देखिएको थियो दम्पती फाजा […]

माल्टा । माल्टाको ज़ब्बुगमा आइतबार भएको दुर्घटनामा ४७ वर्षीय पुरुष गम्भीर घाइते भएका छन् । बिहान ६ बजे त्रिक इल इम्दिनामा दुर्घटना भएको प्रहरीले जनाएको छ । मारफाका निवासी टोयोटा भिट्ज चलाउँदै गर्दा पोलमा ठोक्किएर घाइते भएका थिए । उनलाई घटनास्थलमा रहेको मेडिकल टोलीले प्राथमिक उपचार गरेपछि एम्बुलेन्सबाट मेटेरदेई अस्पताल लगिएको थियो । यस घटनालाई […]

पोर्तुगल । विगत २ वर्षदेखि पोर्तुगलको मोन्तिजोमा बसोबास गर्दै आउनुभएका नेपाल घर जरायोटार ३ मरिण, सिन्धुली वर्ष २९ को सुस्मिता मोक्तानको १० जनवरी २०२४ बेलुकी अन्दाजी १८:२६ बजे मोन्तिजो पिंगोदोस नजिक बाटो काट्ने (जेब्रा क्रस) बेलामा विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको गाडीले ठक्कर दिई गम्भीर घाइते भएको हुँदा उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको अवस्थामा […]

पोर्चुगल । विगत २ वर्षदेखि पोर्तुगलको मोन्तिजोमा बसोबास गर्दै आउनुभएका नेपाल घर जरायोटार ३ मरिण, सिन्धुली वर्ष २९ को सुस्मिता मोक्तानको १० जनवरी २०२४ बेलुकी अन्दाजी १८:२६ बजे मोन्तिजो पिंगोदोस नजिक बाटो काट्ने (जेब्रा क्रस) बेलामा विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको गाडीले ठक्कर दिई गम्भीर घाइते भएकी छन् । सिकिस्त घाईते सुस्मितालाई सोही बेला स्थानीय […]

माल्टा । रोजगारीको क्रममा माल्टामा रहनु भएको अमन बुढाथोकीको हिजो मिति २०२४ जनवरी ११ तारिख उपचारको क्रममा माल्टाको “Mater Dei” अस्पतालमा अल्पायुमै असमायिक निधन भएको छ । मृतक स्व. अमन बुढाथोकी प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित गहिरो समवेदना प्रकट गर्दछौँ। उहाँको परीवार संग छलफल […]

            फोटो — gonçalo poço fotografia पोर्चुगल । २०२४ को पहिलो हिउँ पोर्चुगलमा सेरा डा एस्ट्रेला र गेरसमा परेको छ। हिजो जनवरी ५ तारिक पोर्चुगलमा पहिलो हिउँ परेको थियो। gonçalo poço fotografia ले आफ्नो फेस्बुकमा फोटो राख्दै जानकारी दिएका हुन् । उनि फोटो पत्रकार हुन । उनिले विभिन्न ठाउँमा गएर […]