Home Login

टोरन्टो, क्यानाडा — क्यानाडाको सबैभन्दा ठूलो हवाई सेवा प्रदायक एयर क्यानाडाका हजारौं विमान परिचारक (फ्लाइट अटेन्डेन्ट) हडतालमा उत्रिएपछि देशैभर र अन्तर्राष्ट्रिय हवाई यातायातमा गम्भीर असर परेको छ । युनियन र व्यवस्थापनबीच तलब, सुविधा र कामको अवस्थालाई लिएर लामो समयदेखि चलेको वार्ता असफल भएपछि हडताल सुरु भएको हो । यस हडतालले हजारौं यात्रुहरू अलपत्र परेका छन् […]

क्यानडा — क्यानडाको टोरन्टोमा १७औँ हिमालयन मेला सम्पन्न भएको छ । कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । प्रमुख अतिथि राजदुत पौडेलले यस्ता कार्यक्रमहरुले प्रवासमा नेपाली समुदायलाई एकतावद्ध बनाउने र दोश्रो पुस्तालाई नेपाल र नेपाली संस्कृति परम्पराका बारेमा जानकारी गराउन मद्दत पुग्नुका साथै नेपालको पर्यटकीय प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु […]

टोरन्टो, क्यानाडा —  क्यानाडामा बसोबास गर्ने नेपाली समुदायलाई मनोरञ्जनको एक खुराक पस्कने उद्देश्यले ‘अब हाँस्छ क्यानाडा’ नामक एक विशेष हास्यव्यङ्ग्य कार्यक्रमको आयोजना हुने भएको छ । नेपालका तीन चर्चित हास्य कलाकारहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने यस कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको आयोजकले जनाएका छन् । आँगन इभेन्ट्स इन्क र आइ र यू इन्टरटेनमेन्टको संयुक्त […]

शिशिर सिखडा टोरण्टो — गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी भएका छन । आइतबार भएको निर्वाचन (बर्ष २५-२७) मा उनले १५ सय ३२ मत प्राप्त गरि बिजयी भएका हुन । अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको थियो । अध्यक्ष पदका उम्मेदवार चन्दा अधिकारीले १३ सय ५७ मत, किरोज श्रेष्ठले ८ सय […]

क्यानडाका नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न अमेरिका पुगेका छ । प्रधानमन्त्रीका रूपमा ट्रम्पसँग मार्क कार्नीको यो पहिलो भेट हो र विश्वले यसमा नजर राखेको छ। ट्रम्पले भने, ‘क्यानडा मेरा लागि एक विशेष ठाउँ हो।’ उनले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने आफ्नो भनाइमा आफू अडिग रहेको पनि बताए। ट्रम्पलाई जवाफ दिँदै मार्क कार्नीले […]

टोरन्टो – क्यानडामा दर्ता भएको गैर-सरकारी संस्था सहयात्रा-क्यानडाले दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूसँगको सहकार्यमा ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ आयोजना गर्न लागेको छ। यो सम्मेलन  २५ मेदेखि २७ मेसम्म क्यानडाको टोरन्टोमा आयोजना हुनेछ, जसको मुख्य विषयवस्तु “समानता, सामाजिक न्याय, र जाति प्रथाको उन्मूलनतर्फ ऐक्यबद्धता निर्माण” रहनेछ। “विश्वभर करिब २६ […]