आज सेप्टेम्बर ६ तारिख शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १) पोर्चुगलका दिदीबहिनीहरुद्वारा बेलाभिस्ता पार्कमा साँस्कृतिक जमघट कार्यक्रम सम्पन्न। – नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको दिन पोर्चुगलका आम महिला दिदीबहिनीहरुले आज बेलाभिस्ता पार्कमा बृहत तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् । […]
क्रोसियामा गायक प्रकाश दुतराजको सांगीतिक कार्यक्रम हुदै ।
जसमान दर्नाल जिवन । पछिल्लो समय सालैजो गीत गाएर प्रख्याती कमाएका प्रख्यात गायक प्रकाश दुतराज क्रोसियाको जाग्रीबमा सांगीतिक कोसेली लिएर आउने भएका छन। क्रोसियाको जेठो नेपाली समुदायको संगठित सामाजिक सस्था “नेपाली संघ राष्ट्रिय कार्यकारी समिति क्रोसिया (मोना)को वार्षिक उत्सवको कार्यक्रमको साइत पारेर गायक दुतराज क्रोसिया आउने भएका हुन। मोना क्रोसियाका संरक्षक राम कृष्ण शर्माले बताए […]
युरोपमा नेपाली बजारको बिस्तार
जसमान दर्नाल जिवन । युरोपेली देश क्रोसियाको राजधानी स्थित जाग्रीब शहरमा नयाँ नेपाली मार्केटको उद्घाटन । क्रोसिया । कबिर २३ हजार नेपाली समुदायको बसोबास रहेको क्रोसियाको नेपाली समुदायलाई लक्षित गरेर आइतबार एक औपचारिक कार्यक्रम गर्दै “काठमाडौ लाइफ” नामक मार्केटको उद्घाटन भएको हो। नेपाली हिन्दु सस्कार अनुसार मार्केटको द्वारमा मैन बत्ती प्रज्वलित गर्दै NRNA क्रोसियाका अध्यक्ष […]
मंचको युरोप कमिटी बैठक बस्दै : प्रमुख अथितीमा राम कार्की
जसमान दर्नाल जिवन । नेपाली जनप्रगतिसील मन्च युरोप कमिटीको विषेश बैठक २२ तारिक जुन शनिबार भर्चुअल माध्यम जुम मार्फत बस्ने भएको छ। मंचका युरोप कमिटी अध्यक्ष चित्र सुबेदीको अध्यक्षता बस्ने उक्त बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा युरोप कमिटी इन्चार्ज राम कार्कि (पार्थ)को प्रमुख अथिति साथै माओवादि केन्द्रका बैकल्पिक के सदस्य सुरेन्द्र भुशालको उपस्तिथिमा […]
क्रोएसियाको बेसिक तलब बढ्ने सम्बन्धमा
क्रोएसियाको बेसिक तलब बढ्ने सम्बन्धमा हालसालै हाम्रा केही कामदारको क्रोएसियाको पर्मिट एप्लाई प्रोसेसमा क्रोएसियन पुलिससँग डकुमेन्ट थिए। पुलिसले हामीलाई फोन गरेर लेबर कन्ट्र्याक्टमा तलब परिवर्तन गरेर २०२४ अनुसार राखेर पठाउन भन्यो। सन् २०२४ को सुरुवात (१ जनवरी) बाट तलब ग्रोस(Bruto) कम्तीमा यस अनुसार हुनुपर्नेछ: * सामान्य कामदार : €८०० (यो साल €७०० थियो।) * Skilled […]