Home Login

जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि स्पेन दबाबमा परेको थियो । १८ औं मिनेटमा जर्जियाको काउन्टर अट्याकमा आएको क्रस क्लियर गर्न खोज्दा ले […]

युरोप । जर्मनीमा जारी १७ औं संस्करणको युरोकपमा आजदेखि नकआउट चरणको खेल सुरु हुनुभएको छ। १६ टिम रहेको यस नकआउटको खेलमा आज पहिलो खेल पोर्चुगलको समय अनुसार साँझ ५ बजे स्विट्जरल्याण्ड र इटाली बीच हुने भएको छ। त्यस्तै बेलुकी ८ बजे जर्मनी र डेनमार्क बीच खेल हुने भएको छ। ओलम्पियास्ट्याडियन बर्लिन र सिग्नल इडुना पार्क […]

युरोप । अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। बुधबार बिहान समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले चिलीलाई १-० गोलले पराजित गरेको हो। चिलीलाई पराजित गर्न ८ औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल निर्णायक बन्यो। जितसँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह चरणको अन्तिम खेल अर्जेन्टिनाले अब पेरूसँग खेल्नेछ।

लिस्बन । आज जुन २३ आइतबार युरोपेली मुलुक पोर्चुगलमा सुदूरपश्चिमी समाज पोर्चुगल र नवलपुर समाज पोर्चुगल बीच मैतीपूर्ण खेल सम्पन्न भएको छ । पोर्चुगलको राजधानी लिस्बन olaias मा भएको खेलमा सुदूरपश्चिम समाज पोर्चुगलबाट उत्कृष्ट खिलाडीमा दिपेन्द्र ठगुन्ना भएका नवलपुर समाज पोर्चुगलका महासचिव अनन्त तिवारीले जानकारी दिए । नरेश भाट ,प्रेम बुढापृथी, दिपेश बिष्ट र अनन्त […]

युरोप । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण आज पोर्चुगलको समयअनुसार राती १:०० बजे पेरु चिली बीच एटी एन्ड टीमा खेल हुने भएको छ । साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २-० को जित दर्ता गरेको […]

युरोप । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण भोलि शुक्रबारदेखि अमेरिकामा सुरु हुँदैछ । पहिलो पटक १६ टोलीले खेल्न लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल शुक्रबार पोर्चुगलको समयअनुसार दिउँसो १:०० बजे अर्जेन्टिना र क्यानडाबीच एटलान्टामा हुनेछ । कोपा अमेरिका समूह ए: अर्जेन्टिना, पेरु, चिली, क्यानडा            […]

पोर्चुगल। हिजो भएको UEFA युरोपियन फुटबल च्याम्पियनसिप (Group F) अन्तर्गत पोर्चुगल र चेकिया बीच भएको खेलमा पोर्चुगलले चेकियालाई २-१ गोलको अन्तरले पराजित गरेको छ। पोर्चुगलको लागि एक गोल चेकियाको खेलाडी R. Hranáč ले आत्मा गोल गरेका थिए। भने अर्को एक गोल पोर्चुगलको खेलाडी F. Conceição ले गोल गरेका थिए। चेकियाको तर्फबाट L. Provod ले १ गोल […]

युरोप । UEFA युरोपियन फुटबल च्याम्पियनसिप अन्तर्गत पोर्चुगलको समयअनुसार आज 8 बजे पोर्चुगल र चेकिया दुई देशबीच खेल हुने भएको छ। Leipzig स्टेडियममा आजको खेल हुनेछ । पोर्चुगलले यस खेल सँगसँगै जुन २६ मा पोर्चुगल र जर्जिया बिच खेल हुनेछ भने त्यस्तै जुन २२ तारिख टर्की र पोर्चुगल दुई देश बीच खेल हुनेछन्।

युरोप । आजबाट युरोपियन फुटबल च्याम्पियनसिप सुरु हुने भएको छ । UEFA युरोपियन फुटबल च्याम्पियनसिप पोर्चुगलको समयअनुसार आज रातिको ९:०० बजेबाट सुरु हुने छ ।UEFA युरोपियन फुटबल च्याम्पियनसिपको (Group A) को पोहिलो खेल जर्मनी र स्कटल्याण्ड बिच हुने छ । पहिलो खेल जर्मनीको म्युनिख स्टेडियममा हुने भएको छ । क्लेमेन्ट टर्पिन रेफ्री र सहायक रेफ्री […]

डेनमार्क । राष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी लाइ डेनमार्क स्थित अन्नपुर्ण फुटबल क्लबले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ। साबित्रा भण्डारी जसलाई साम्बा भनेर चिनिन्छ, उनी एक नेपाली प्रोफेसनल फुटबल खेलाडी हुन् जसले डिभिजन एक फेमिनाइन क्लब एन अवान्त गुइङ्गाम्प र नेपाली महिला राष्ट्रिय टोलीका लागि फरवार्डको रूपमा खेल्छीन । नेपाली समुदायलाइ एक […]