कोपा अमेरिका आज पेरु र चिली बीच खेल हुदै ।

युरोप । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण आज पोर्चुगलको समयअनुसार राती १:०० बजे पेरु चिली बीच एटी एन्ड टीमा खेल हुने भएको छ ।

साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २-० को जित दर्ता गरेको हो ।

अर्जेन्टिनाका लागि स्ट्राइकरद्वय जुलियन अल्भारेज र लौतारो मार्टिनेजले समान १-१ गोल गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *