पोर्चुगल — विश्व फुटबलका महानायक क्रिस्टियानो रोनाल्डो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज (मंगलबार, नोभेम्बर १८) ह्वाइट हाउसमा भेटवार्ता हुने भएको छ । खेलकुद र राजनीतिको यो दुर्लभ संयोजनलाई विश्वभरका सञ्चारमाध्यमहरूले महत्त्वका साथ हेरिरहेका छन् । प्राप्त जानकारी अनुसार, यो भेटवार्ताको लागि क्रिस्टियानो रोनाल्डोले पहिले नै इच्छा जाहेर गरेका थिए । उनले सार्वजनिक रूपमै राष्ट्रपति […]


