अशिम लोप्चन। माल्टा — दयाहाङ राई स्टारर फिल्म ‘कार्साङ’ निर्देशक यम शेर्पाद्वारा निर्देशित, युरोपेली मुलुक माल्टामा प्रदर्शन हुने भएको छ। नेपालमा पौष २६ गते रिलिज हुने यो चलचित्र जनवरी १७ र १८ मा माल्टाको ग्यालेरिया सिनेमा (Fgura) हलमा प्रदर्शन हुने भएको छ। ‘नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौं’ भन्ने उद्देश्यका […]


