Home Login

केजिन राई । काजाब्लांका क्यासेल्लो ,बेल्जियम — विश्व मगर संघ बेल्जियमद्वारा आयोजित “माघ्या सकराटी“ माघे संक्रान्ति चाड भव्यताका साथ सम्पन्न भएको छ । लुभेन क्यासेल्लो स्थित डोन बोस्को हलमा सम्पन्न विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्राती भव्यताका साथ भएको हो । विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरको सभापतित्वमा बेनेलक्स र युरोपियन युनियनका […]

युरोपियन मुलुक रोमानिया पछिल्ला वर्षहरूमा नेपाली श्रमिकहरूको आकर्षणको केन्द्र बनेको छ। कृषि, निर्माण, उत्पादन उद्योग ,होटेल तथा रेस्टुरेन्ट का विभिन्न कार्य  क्षेत्रहरूमा नेपाली श्रमिकहरूको माग उच्च रहेको छ। तर, रोजगारीका अवसरहरूका साथै, उनीहरूले ठगी, असमान व्यवहार, र उचित सहयोगको अभावले गर्दा गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन्। नेपाली श्रमिकहरूलाई झेल्नुपरेका मुख्य समस्या : एजेन्ट र एजेन्सीहरूको […]

पोर्चुगल— गत मंगलबार २१ तारिख इंट्रा फाउंडेशनले आयोजना गरेको मिट एंड ग्रिट कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित लव लिस्बन रेस्टुरेन्टमा सम्पन्न भएको छ। युरोप संयोजक देवी गरबुजा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, कार्यक्रम सञ्चालन ब्यबस्थापन समितिका संयोजक दिपेश बिस्टले गरेका थिए। कार्यक्रममा नेपाल राष्ट्रिय लोक दोहरी प्रतिष्ठानका युरोप शाखा अध्यक्ष पूर्ण अर्याल, सल्लाहकार अर्जुन सुनामको पनि […]

एलिया लिम्बु । साइप्रस — युरोपेली मुलुक साइप्रसमा स्थापनाकालदेखि नै एक सक्रिय संस्था शेर्पा किदुक साइप्रसले ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रममा — २०२५ मनाउने भएको छ। हिमाली बौद्ध धर्मावलम्बीहरूको महान पर्व ग्याल्पो लोसार ‘नयाँ बर्ष २१५२ औं (स्यिङ मो डुल ल्हो सर्प बर्षको) अवसरमा शेर्पा किदुक साइप्रसले आउँदो मार्च ९ तारिख आइतबारका […]

पोर्चुगल —  जनवरी १२ देखि १५ तारिख सम्म पोर्चुगलको राजधानी लिस्बनमा  प्रदर्शन भएको चलचित्र कार्साङ अब फारो र ताभिरामा पनि प्रदर्शन हुने तयारी रहेको छ। नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको यस चलचित्रमा निर्देशक यम शेर्पाले गरेका छन्। यस चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, […]

लाक्पा तेन्जी शेर्पा। रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाले मन्जु श्रि सम्बत २८६१ डुल ल्होको अवसरमा आउँदो फेब्रुअरी २, आइतबारका दिन बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम Restaurant The President, Bulevardul Lacul Tei 145, București 020384 मा हुने भएको हो। यस वर्षको सोनाम ल्होछार कार्यक्रम गत वर्षहरूझैं भव्य र सभ्य हुने अपेक्षा […]

युरोप — राजन भुसालको निर्देशनमा तयार भएको चलचित्र ‘एक्टरः टेक वान’ युरोपमा समेत प्रदर्शन हुने भएको छ।उक्त चलचित्रलाई युरोपमा ‘क्या दामी’ इभेन्टले प्रदर्शनमा ल्याउन लागेको हो । क्या दामी इभेन्टले प्रदर्शनमा ल्याउन लागेको चलचित्रलाई सपोर्ट भने एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले गरेको छ। चलचित्र युरोपको कुन कुन देशमा प्रदर्शन […]

पोर्चुगल— नेपाल मगर सघ पोर्चुगलद्वारा माघे सक्रान्तीको अबसरमा सम्मुनत मानब सभ्यताको लागि कला सस्कृति, सास्कृतिक उन्नयनको लागि माघे सक्रान्ति भन्ने मुल नाराको साथ जनवरी १९ तारिख आइतबार कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष कमल पुन मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिहरूमा सस्थाका संरक्षक, नेपाल आदिबासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप कुमार मगर , […]

लाक्पा तेन्जी शेर्पा। रोमानिया — नेपाल मगर संघ रोमानियाले पहिलो पटक आयोजना गरेको भव्य माघे संक्रान्ति कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम मगर समाज रोमानियाका अध्यक्ष गोमा देबी थापा मगर को सभापतित्वमा सञ्चालन भएको थियो। कार्यक्रमका प्रमुख अतिथि शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामा थिए भने विशेष अतिथिहरूमा नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष […]

लाक्पा तेन्जी शेर्पा। रोमानिया — नेपाल मगर संघ रोमानियाले पहिलो पटक आयोजना गरेको भव्य माघे संक्रान्ति कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम मगर समाज रोमानियाका अध्यक्ष गोमा देबी थापा मगर को सभापतित्वमा सञ्चालन भएको थियो। कार्यक्रमका प्रमुख अतिथि शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामा थिए भने विशेष अतिथिहरूमा नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष […]