Home Login

बुल्गेरिया —  यदि तपाईं सन् २०२६ मा युरोपमा बसाइँ सर्ने वा त्यहाँबाट टाढा बसेर काम गर्ने (रिमोट वर्क) योजना बनाइरहनुभएको छ भने बुल्गेरिया एउटा उत्कृष्ट गन्तव्य बन्न सक्ने देखिएको छ । बुल्गेरियाले भर्खरै विदेशी नागरिकहरूका लागि डिजिटल घुमन्ते भिसा सुरु गरेको छ, जसका लागि आवेदन प्रक्रिया समेत खुला भइसकेको छ । पछिल्लो समय बुल्गेरियाले आफ्नो […]

रोम (इटाली) — इटालीको ऐतिहासिक र कलात्मक पहिचानको प्रतीक मानिने प्रसिद्ध ट्रेभी फाउन्टेन अवलोकन गर्न अब आगन्तुकहरूले शुल्क तिर्नुपर्ने भएको छ । जनवरी ७ देखि लागू हुने गरी, रोम आउने पर्यटकहरूले यो सम्पदा नजिकैबाट हेर्नका लागि २ युरो प्रवेश शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । पर्यटन तथा प्रमुख कार्यक्रम विभागका काउन्सिलर एलेसान्ड्रो ओनोराटोको प्रस्तावलाई नगरपालिका […]

फ्रान्स — फ्रान्सको दक्षिण-पश्चिम क्षेत्रमा मंगलबार बिहान एउटा हृदयविदारक र ठूलो सडक दुर्घटना भएको छ, जसले अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी पोर्चुगललाई स्तब्ध बनाएको छ । बोर्डो र स्पेनी सीमा जोड्ने व्यस्त A63 मोटरवेमा भएको यो दुर्घटनामा करिब १ सय वटा सवारी साधनहरू एक-अर्कामा ठोक्किएका छन् । ल्यान्डेस क्षेत्रको सेन्ट-गेउर्स-डे-मारेम्ने नजिकै स्थानीय समयअनुसार बिहान ७:०० बजे […]

सोल – दक्षिण कोरियामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै भएको एकताको सकारात्मक शुरुवात भएको छ । गैरआवासीय नेपाली संघ जापानद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न सोमबार कोरिया पुगेका संघका उपाध्यक्ष डा. हेमराज शर्मा को अन्तरक्रिया कार्यक्रममा एनआरएनए कोरियाका ५ जना पूर्वअध्यक्षहरु ६ वर्षपछि एउटै मञ्चमा उपस्थित भएका थिए र एकताको सन्देश दिएका छन् । डा. […]

भ्रोस्वाभ —  नेपाली राजदूतावास, बर्लिनको आयोजनामा पोल्याण्डको भ्रोस्वाभ शहरमा सञ्चालित राहदानी तथा कन्सुलर घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ । सन् २०२६ को जनवरी २ तारिखदेखि सुरु भएको यो शिविरमा सेवाग्राहीहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो । विशेषगरी राहदानी नवीकरण तथा कन्सुलरसम्बन्धी समस्या भोगिरहेका नेपाली नागरिकहरूलाई पायक पर्ने स्थानमै सेवा दिने उद्देश्यले यो शिविर […]

लन्डन —  बेलायतमा वर्क परमिट दिलाइदिने नाममा नेपालीहरुबाटै नेपाली ठगिने क्रम बढेपछि लन्डनस्थित नेपाली दूतावासले चासो व्यक्त गरेको छ । दूतावासले एक सूचना जारी गर्दै कामका लागि स्पोन्सरसीप खोजिदिने बहानामा उल्लेख्य नेपालीहरु ठगीमा परेका गुनासा दूतावासमा प्राप्त भएको जनाउंदै ठगीबाट बच्न सचेत रहन अपिल गरेको छ। दूतावासले जनाए अनुसार ठगीमा पर्नेहरु कतिपय नेपालबाट संयुक्त अधिराज्य […]

पोर्चुगल — पोर्चुगलमा यस वर्षको क्रिसमस र नयाँ वर्ष (२०२५/२०२६) को अवसरमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा सडक दुर्घटनाको तथ्याङ्क अत्यन्तै निराशाजनक र पीडादायी देखिएको छ । राष्ट्रिय रिपब्लिकन गार्ड (GNR) र सार्वजनिक सुरक्षा प्रहरी (PSP) ले संयुक्त रूपमा सार्वजनिक गरेको अन्तिम तथ्याङ्क अनुसार, डिसेम्बर १८ देखि जनवरी ४ सम्मको १८ दिने छोटो अवधिमा […]

पोर्चुगल — विश्वभरका मुलुकहरूको वातावरणीय अवस्था मापन गर्ने प्रतिष्ठित ‘वातावरणीय कार्यसम्पादन सूचकांक’ (EPI) को पछिल्लो प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकाको येल र कोलम्बिया विश्वविद्यालयले १८० देशहरूको वातावरणीय अवस्था, जलवायु परिवर्तनको प्रभाव र दिगोपनलाई आधार मानेर तयार पारेको यो सूचीमा युरोपेली मुलुकहरूले आफ्नो वर्चस्व कायम राखेका छन् । यसै सन्दर्भमा, दक्षिण युरोपेली राष्ट्र पोर्चुगलले आफ्नो […]

इटाली — युरोपेली संघको झन्डै आधा जनसंख्या ओगट्ने तीन प्रमुख शक्ति राष्ट्रहरू—फ्रान्स, जर्मनी र इटाली—मा नागरिक स्वतन्त्रताको अवस्था चिन्ताजनक बन्दै गएको छ। नागरिक समाज र अधिकारकर्मीहरूको विश्वव्यापी सञ्जाल ‘सिभिकस’ (CIVICUS) को ताजा प्रतिवेदन अनुसार, यी तीन देशहरूमा नागरिक समाजका लागि वातावरण बिग्रँदै गएको पाइएको छ । यी राष्ट्रहरूलाई अब ‘संकुचित’ बाट तल झारेर ‘अवरोधित’ श्रेणीमा […]

पोर्चुगल — चर्चित लोक दोहोरी गायक तथा संगीतकार खेम सेन्चुरी र लोकप्रिय मोडल ओबी रायमाझी आफ्नो एक महिना लामो युरोपको सांगीतिक यात्रा सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएका छन् । ‘रमाइलो युरोप टुर’ नाम दिइएको यो विशेष सांगीतिक अभियान सकेर कलाकारको टोली जनवरी १ तारिख (बिहीबार) नेपाल फर्किएका हुन् । विशेष गरी युरोपमा रहेका नेपाली डायस्पोरालाई […]