Home Login

पोर्चुगल । पोर्चुगलमा आज फेरी INEM को हेलीकप्टर मोन्डिम डे बास्टोमा दुर्घटना भएको छ। जहाजमा दुई पाइलट, एक डाक्टर र एक नर्स थिए।चोटपटक लागेको व्यक्तिहरूलाई भिला रियल अस्पतालमा लगिएको एक जिएनआरले बताए । INEM ले दुर्घटना १२:५५ मा भएको जानकारी दिएको छ।विमान – मोडेल AW139 – पीडितलाई उद्धार गर्न अवतरण गर्ने तयारी गरिरहेको थियो। तिन […]

पोर्चुगल । चितवनको भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाइरहेको बेला भ्रमण वर्ष सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय उपसमिति समेत बनाएको छ । नगर प्रमुख रेनु दाहालले उपसमितिको सदस्यमा युरोपाटिका सम्पादक पुस्तक रेग्मीलाई मनोनयन गरेका छन् । रेग्मी नेपाल पत्रकार महासंघ युरोप शाखा र नेपाल प्रेस युनियन युरोप शाखाको कार्यसमिति सदस्य समेत रहेका छन् । युरोपाटिसहित […]

जसमान दर्नाल जिवन । पछिल्लो समय सालैजो गीत गाएर प्रख्याती कमाएका प्रख्यात गायक प्रकाश दुतराज क्रोसियाको जाग्रीबमा सांगीतिक कोसेली लिएर आउने भएका छन। क्रोसियाको जेठो नेपाली समुदायको संगठित सामाजिक सस्था “नेपाली संघ राष्ट्रिय कार्यकारी समिति क्रोसिया (मोना)को वार्षिक उत्सवको कार्यक्रमको साइत पारेर गायक दुतराज क्रोसिया आउने भएका हुन। मोना क्रोसियाका संरक्षक राम कृष्ण शर्माले बताए […]

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली समाज,पोर्चुगल राष्ट्रिय समितिले विशेष अधिवेशन सम्पन्न गरेको छ । कार्य्रकममा समाजका अध्यक्ष कमल खड्काको अध्यक्षता र केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्ने क्रममा गैर आवसिय नेपाली संध पोर्चुगलका अध्यक्ष उमेश खड्काले एनआरएन पोर्चुगलले गरेको कामको फेहरिस्ता बताउदै भविष्यमा आफुले अन्तर्राष्ट्रिय नेपाली समाज रोज्ने बताए । समाजका केन्द्रिय […]

पोर्चुगल। डोउरोमा शुक्रबार हेलिकप्टर दुर्घटनामा परी बेपत्ता भएका जीएनआर सैनिकको शव शनिबार दिउँसो फेला परेको छ । हेलिकप्टर दुर्घटनामा भेटिने उनी मात्र सिपाही थिए। उक्त विमानमा ६ जना सवार थिए । यन्त्रको भग्नावशेषको छेउमा पानीमुनि खोजी गर्दा साँझ  ४:१० बजे शव फेला परेको थियो। शुक्रबार चार शव फेला परेपछि उनी मात्र बेपत्ता थिए। एक जिएनआर […]

युरोप । नयाँ पुस्ताका लोकप्रिय हास्य कलाकारहरु युरोपमा रहेका नेपालीलाई हँसाउन अब हाँस्छ युरोप टाइटल लिएर हाँस्य कलाकार सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्की पोल्यान्ड आइसकेका छन् । मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सको संयुक्त आयोजनामा ‘अब हाँस्छ युरोप’ नाम दिएको कार्यक्रमलाई युरोपको विभिन्न देशहरुमा उनीहरूको प्रस्तुति दिने छन् । अब हाँस्छ युरोप’ नाम दिएको […]

(पोखरा एफसीद्वारा आयोजित लुक्ला बियर प्रस्तुत पहिलो पोखरा गोल्ड कप हुदै) युरोप । पोखरा एफसीद्वारा आयोजित लुक्ला बियर प्रस्तुत पहिलो पोखरा गोल्ड कप २०२४ ‘७ए साइड’ समर्थित रेस्टुरेन्ट दियालो सेप्टेम्बर ८ तारिख आइतवार खेल हुने भएको छ। प्रतियोगिताको पुरस्कारहरुमा प्रथम पुरस्कार ३००० युरो खसी मेडल र प्रमाणपत्र रहेको छ भने दोस्रो पुरस्कारमा १५०० युरो कुखुराको […]

मोन्तिजो । नेपाली महिलाहरूको महान चाड हरितालिका तीजलाई मध्यनजर गर्दै मोन्तिजो नेपाली समाजद्वारा तीज विशेष कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रम यही आउँदो सेप्टेम्बर १ तारिख आइतबारको दिन मोन्तिजोमा गर्ने भएको हो। महिलाहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा विभिन्न पोर्चुगलमा रहेका संघसंस्थाले तीज विशेष कार्यक्रमहरू गर्दै आइरहेको छ। उक्त सेप्टेम्बर १ तारिख हुने कार्यक्रममा […]

युरोप । मलेसियाको कोलालम्पुरमा धुन नेपालका अध्यक्ष गायक डिआर सुजनको सभापतित्वोमा तथा गैर आवासीय नेपाली सघ अंन्तर्राष्ट्रिय समन्वय परिषद् एसिया प्यासिफिक क्षेत्रीय सम्योजक हरि भट्टराईको प्रमुख आथित्यतामा संगै जनसम्पर्क समिति मलेसियायका कांग्रेस सभापति चोलाकान्त पङ्गेनी, नेपाल तरुण दलका केन्द्रिय सदस्य जीत क्षेत्री, युबा ब्यबसायी तथा मोडेल सन्तोश सुवेदीको बिशेष आथित्यतामा संगै आर.टी.एफ.सी फुटबल क्लब अध्यक्ष […]

युरोप । धुन नेपाल कम्पनीद्वारा मलेसियामा DN EXTRAORDINARY INTERNATIONAL AWARDS 2024 कार्यक्रमको आयोजना गरेको छ । अवार्ड कार्यक्रममा बिभिन्न बिधामा कार्यरत ब्यक्ति हरुलाइ संस्थाले सम्मानित गरेको छ। सम्मानित हुनेमा युरोपबाट प्रकाशित भैरहेको डिजिटल अनलाइन पत्रिका युरोपाटीका सम्पादक तथा अध्यक्ष पुस्तक रेग्मी  पत्रकारिता सम्मानपत्र बाट सम्मानित भएका छन् । रेग्मी युरोपाटिका सम्पादक तथा अन्य विभिन्न मिडियामा […]