Home Login

इटाली — नेपालमा भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशेष गरी पितृ पुण्य र श्रद्धाको लागि प्रसिद्ध छ । हाम्रो सनातन हिन्दु परम्परामा कुश (एक प्रकारको पवित्र वनस्पति) लाई भगवान विष्णुको […]

काठमाडौं । रविना थापाको संयोजकत्वमा एनआरएनए ६७ सदस्सीय केन्द्रिय  प्रचार प्रसार समिती गठन गरिएको छ । गैरआवाशीय नेपाली संघ (एनआरएनए) ले अन्तराष्ट्रिय समन्वय परिषद एकता महाधिवेशन उच्च स्तरीय मुल समितीको निणर्य अनुसार आगामी मे महिनाको ३–५ तारिकमा काठमाडौंमा सम्पन्न हुन गईरहेको एकता  महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न बनाइएको  विभिन्न मुल उपसमिती मध्ये रविना थापाको संयोजकत्वमा […]

एलिया लिम्बु । साइप्रस —  नेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन तथा आठौं बार्षिकोत्सव गत आइतबार लिमासोल स्थित इन्डियन रेस्टुरेन्टमा संस्थाको सल्लाहकार माया लोप्चन तामाङको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सम्पन्न अधिवेशनमा ब्रिटिश आर्मीमा कार्यरत अमृत मोक्तान तामाङको प्रमुख आतिथ्यता रहेको थियो । सन् २०१६ मा स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रस, संस्थामा रहेका […]

पेरिस — क्यानाडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी आफ्नो पहिलो विदेश भ्रमण अन्तर्गत फ्रान्स पुगेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार क्यानडाली प्रधानमन्त्री कार्नीलाई एलिसी दरबारमा स्वागत गरेका हुन् । दुवै नेताहरूले युक्रेन युद्ध, द्विपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्नेछन्। उनीहरूको वार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिनेछ।

पोर्चुगल — पोर्चुगलमा बर्षमा दुई पटक घडीको समय परिवर्तन हुन्छ। हरेक बर्ष मार्च र अक्टोबरमा हुने समय परिवर्तनले पोर्चुगलमा मात्र होइन युरोपको विभिन्न देशहरुमा एकै समयमा समय परिवर्तन हुन्छ। मार्च २०२५ को अन्तिम आइतवार ३० मार्चमा शनिबार राति देखि आइतवार बिहान समय परिवर्तन हुन्छ । रातको २ बजे (अधिकृत समय) घडीलाई एक घण्टा अघि बढाएर […]

(पोर्टफोलियोमा राजदुत पछी पत्रकार सम्मानित हुन्छ , नबुझेर ब्यक्ति सस्थाले एनआरएन र स्थानीय संघसंस्थालाई सम्मान दिनु गलत हो – अध्यक्ष गम्बु शेर्पा) इन्दिरा चाम्लिंग । काजाब्लांका क्यासेल्लो — शेर्पा समुदायको नया बर्ष एबम महान चाड ग्याल्बो लोसार बेल्जियममा भब्यताका साथ मनाएको छ । शेर्पा किदुक बेल्जियमद्वारा आयोजित ग्याल्बो लोसार तथा साँगितिक साँझ मार्फत संकलित रकम […]

पोर्चुगल — लिस्बनस्थित नेपाली राजदूतावासले कन्सुलर सेवा छिट्टै सुरु गर्ने तयारी गरिरहेको छ। विभिन्न सामाजिक सञ्जालमा दूतावास सम्बन्धी नकारात्मक टिप्पणीहरू आइरहँदा आइतबार दूतावासले एक सूचना सार्वजनिक गर्दै ध्यानाकर्षण समेत गराएको हो। दूतावासको अनुसार, सेवा सञ्चालन नभएसम्म पेरिसस्थित नेपाली राजदूतावासबाट सेवा लिन समेत अनुरोध गरिएको छ। यसैबीच, घुम्ती कन्सुलर सेवामा तयार भई बितरण गर्न बाँकी भएका […]

लन्डन — धरान समाज यूकेको अध्यक्षमा निकेश लिम्बु चयन हुनुभएको छ । शनिबार १५ मार्चमा अल्डरसटमा सम्पन्न अधिवेशनले लिम्बुको नेतृत्वमा आठौं कार्यसमिति निर्वाचित गरेको हो । उहाँ रोयल एयर फोर्स र डिफेन्स एकेडेमी यूकेको मिडिया टिममा सदस्य हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्देशक एवं निर्माता पनि हुनुहुन्छ । लिम्बुले आफूलाई विश्वास गरेर अध्यक्षको […]

माल्टा । गोजो मन्त्रालयले युलिसिस ग्रोभ क्षेत्रलाई २७-ट्युमोलो पार्कमा रूपान्तरण गर्ने परियोजनाको लागि टेन्डर आह्वान गरेको छ। मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै परियोजनाले परिवार र व्यापक समुदायको आनन्दको लागि आधुनिक र दिगो पार्क सिर्जना गर्ने बताएको हो। यो घोषणा २०१८ मा पूर्व गोजो मन्त्री जस्टिन कारुआनाको नेतृत्वमा यस्तै प्रकारको रिलीज गरिएको थियो, जब यो क्षेत्रलाई […]

इटाली — क्यानाडालाई चर्को ट्यारिफ लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनसँग जवाफी आयातकर लगाउने बताएका छन्।  युरोपियन युनियनले २८ दशमलव ३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफूहरुले पनि कर लगाउने ट्रम्पले घोषणा गरेका हुन्। ट्रम्पले अमेरिकालाई भन्सार लगाउनेहरुसँग आफूले पनि शुल्क लिने बताउँदै आएका छन्। यसै महिनाको शुरूवातमा उनले घोषण गरेको […]