Home Login

                   -फोटो : गुगल (आइमाले दैनिक पाँच हजार भन्दा धेरैलाई सेवा दिएको छ।) पोर्चुगल । एजेन्सी फर इन्टिग्रेशन आइमाले हालै मात्र दिनमा पाँच हजार मानिसहरू लाई सेवा दिइरहेको बताएको छ, जसमा चार लाख विचाराधीन मुद्दाहरू मध्ये आधा मुद्दाहरू फैसला समेत गरिसकेको बताएको छ । मन्त्रिपरिषद्को बैठकपछि राष्ट्रपतिका […]

युरोप। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिबार युरोप आउँने भएकी छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दे उनी अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा आउँन लागेको जनाएको छ । मन्त्रालयका अनुसार मन्त्री राणाले सुरुमा नेदरल्याण्ड र त्यसपछि जर्मनीको भ्रमण गर्नेछिन् । डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’ सम्बन्धी […]

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको विवाद अन्त्य गर्न केन्द्रले पहल शुरु गरेको छ । नेपाल पत्रकार महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले विहिवार शाखामा पत्राचार गर्दै नेपाल पत्रकार महासंघ बेलायतको गत जुलाई महिनामा स्थगित अधिवेशन पछि गरिएका सबै गतिविधिहरु नेपाल पत्रकार महासंघको विधान विपरित भएको बताउँदै नयाँ समितिका नाममा कुनै गतिविधि नगर्न निर्देश गरेकी […]

युरोपेली मुलुक पोर्चुगलमा अहिले आप्रवासीहरूलाई हेर्ने संस्था आइमाले एक लाख आठ हजार जनाको फाइल रद्द गरेको भन्ने समाचार प्रकाशित भएको छ। : कस्तो व्यक्तिको खण्डमा फाइल रद्द भएको हुनसक्छ त ? -यदि पोर्चुगलमा आई यहाँ (लिगल्ली) सेफलक गरी फेरि अरु देशमा (जस्तै: अरु युरोपेली मुलुक अथवा सिन्जन मुलुकमा) गई काम गरेको खण्डमा, यदि कुनै पनि […]

डिसेम्बर ०६ युरोप । गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका सातजना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ। उनीहरू गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका थिए। निष्कासित हुनेहरूमा जनार्दन रिजाल, चन्द्र अग्री, रुकसिंह बिसी, कमल बिक, सञ्जय भण्डारी,  अमित बिसी र अमृत पौडेल रहेका छन्। उनीहरूलाई अमेरिकाले विमान चार्टर गरेर काठमाडौं सम्म ल्याएको हो। उनीहरू कहिले पक्राउ परे भन्ने केही […]

डिसेम्बर ५ बिहीवार । रासस साउदी अरब सरकारले दुई महिनाका निम्ति ‘हुरुब’ हटाएको छ । साउदी सरकारको यो निर्णयसँगै त्याहा अवैध रूपमा रहेका नेपाली लगायत आप्रवासी कामदारलाई वैध हुने बाटो खुलेको छ। साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले एक सूचना प्रकाशित गरी दुई महिनाका निम्ति हुरुब हटाइएको जनाएको छ । साउदीले सन् २०२४ डिसेम्बर […]

पोर्चुगल । लिम्बुहरूको महान चाड चासोक तङनाम ५०८४ लाई  मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ पोर्चुगलले शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। पोर्चुगलको राजधानी लिस्बोन स्थित सिटि वोकमुन्दोमा  १६ डिसेम्बर सोमबार उक्त कार्यक्रम हुने भएको हो। चासोक तङनाम ५०८४ कसरी मनाउँछन् : चासोक (न्वागीपूजा) अर्थात् उँधौलीलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय […]

अशिम लोप्चन तामाङ स्पेन — युरोपेली मुलुक स्पेनको दोनस्ती सानसेवाष्टियनमा नेपाली समाज गठन भएको छ। स्पेनमा क्षेत्रीय नेपाली समाज पाँच सदस्य सहितको समिति गठन भएको हो । सोमबार सम्पन्न उक्त गठनमा अशोक लामा अध्यक्ष पदमा सर्बसहमत चयन भएका छन्।त्यस्तै उपाध्यक्षमा चिरञ्जीवी आचार्य,कोषाध्यक्षमा कमल बाहादुर थापा,सचिवमा सोमनाथ शर्मा,सदस्यमा अरुण दया पोख्रेल,नीराजन थापा चयन भएका छन्। त्यस्तै […]

अशिम लोप्चन तामाङ । स्पेन — युरोपेली मुलुक स्पेनको दोनस्तिमा क्षेत्रीय नेपाली समाज गठन भएको छ। स्पेनमा क्षेत्रीय नेपाली समाज पाँच सदस्य सहितको समिति गठन भएको हो । सोमबार सम्पन्न उक्त गठनमा अशोक लामा अध्यक्ष पदमा सर्बसहमत चयन भएका छन्।त्यस्तै उपाध्यक्षमा चिरञ्जीवी आचार्य,कोषाध्यक्षमा कमल बाहादुर थापा,सचिवमा सोमनाथ शर्मा,सदस्यमा अरुण दया पोख्रेल,नीराजन थापा चयन भएका छन्। […]

अशिम लोप्चन तामाङ । स्पेन — युरोपेली मुलुक स्पेनको दोनेस्टीमा क्षेत्रीय नेपाली समाज गठन भएको छ। स्पेनमा क्षेत्रीय नेपाली समाज पाँच सदस्य सहितको समिति गठन भएको हो । सोमबार सम्पन्न उक्त गठनमा अशोक लामा अध्यक्ष पदमा सर्बसहमत चयन भएका छन्।त्यस्तै उपाध्यक्षमा चिरञ्जीवी आचार्य,कोषाध्यक्षमा कमल बाहादुर थापा,सचिवमा सोमनाथ शर्मा,सदस्यमा अरुण दया पोख्रेल,नीराजन थापा चयन भएका छन्। […]