Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

धादिङका दीपक सिटौलाको पोर्चुगलमा असामयिक नि¥धन

ad1 ad1

पोर्चुगल — धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ ठूला कठेरी निवासी विगत केही महिना अघिदेखि पोर्तुगलमा वसोवास गर्दै आएका वर्ष ४० का दीपक सिटौलाको गत जनवरी ६ तारिख बेलुका लिस्वनस्थित शान्तमारिया अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको हो ।

धादिङ समाज पोर्चुगलले एक सूचना जारी गर्दै  सहयोगका लागि अपिल गरेको समाजका महासचिव नवराज दुवाडीले बताए ।

केही दिन अघि कार्यस्थलमा काम गरिरहेकै अवस्थामा अचानक अचेत भएर अस्पताल पुर्‍याइ उपचारको क्रममा गत सोमबार सिटौलाको निधन भएको धादिङ समाज पोर्चुगलले जनाएको छ। 

केही महिना अघिमात्र श्रीमती शर्मिला खड्‌का संगै पोर्चुगल आएका उनीहरुको डेढ महिनाको सन्तान समेत रहेको छ । डेढ महिनाको सुत्केरी र शिशुको पोर्चुगलमा कागजी प्रकृयमा पनि पुरा भइनसकेको अवस्था तथा नेपालमा रहेका वृद्धबुवा आमा र घरको आर्थिक अवस्थालाई मध्यनजर गर्दै उनको शव व्यवस्थापनको लागि आर्थिक अभियान संचालन गर्न लागेकोले समाजले सहयोग अपिल गरेको हो।

सहयोग रकम पठाउने खाताको विवरण — 

नाम: विजय बुढाथोकी (कार्यसमिति सदस्य, धादिंग समाज पोर्तुगल)

खाता नम्बर  : PT50001000061274590 00167 MBWaya नम्बर : 920259121

सम्पर्क विवरण — 

टेलिफोन नम्बर: +351926852450
इमेल: dhadingasp@gmail.com

उनको श्रद्धाञ्जली तथा अन्तिम संस्कारको काममा उपस्थित हुनको लागि पोर्चुगलमा रहेका जिल्ला वासी तथा नेपालीहरुलाई समेत धादिङ समाज पोर्चुगलले अनुरोध गरेको छ।

गत जनवरी ६ तारिकका दिन निधन हुनु भएका धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ का दीपक सिटौलाको निम्न स्थान र मितिमा श्रद्धाञ्जली तथा अन्तिम संस्कार हुने भएकोले उपस्थितीको लागि सबैमा अनुरोध गरिएको छ । 

श्रदाञ्जली कार्यक्रम गरिने स्थान र समय — 

मितिः १० जनवरी २०२५, शुक्रवार
समय : दिनको २ बजे
स्थानः Hospital de são José Martim Muniz funerária capuchos. Rua Manuel Bento de Sousa No 2, Lisboa .

अन्तिम संस्कार गर्ने स्थान र समय — 

मितिः १० जनवरी २०२५, शुक्रवार
समयः दिनको ४ बजे
स्थानः Largo do Cemitério, 2685-000 Camarate, Lisboa

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *