Home Login

पोर्चुगल। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा.डा. कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति […]

पोर्चुगल । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो । त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो । […]

पोर्चुगल — लामो समय देखि पेरिस स्थित नेपाली राजदूतावासमा आएर वितरण हुनबाट रोकिएको पोर्चुगलमा बस्ने नेपालीहरुको राहदानी डिसेम्बर १२ बिहीबार देखि वितरण कार्य सुरु भएको छ । गएको अगस्ट महिनामा राहदानी नविकरण लगायत कन्सुलर सेवा दिनको लागि राजदुतवास पेरिसबाट टोली आएर घुम्ती शिविर सञ्चालन गरेको थियो । उक्त राहदानी सङ्कलन गरि गएपछि नेपालबाट पेरिस स्थित […]

पोर्चुगल । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो । त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो । […]

पोर्चुगल। क्रिष्टियानो रोनाल्डोले पोर्चुगल २०३० विश्वकपको आयोजक हुने भएपछि खुसी व्यक्त गरेका छन्। पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले स्पेन र मोरक्कोसँगै पोर्चुगललाई २०३० विश्वकपको आयोजकको जिम्मा पाएपछि आफूलाई ‘गर्व’ लागेको बताएका छन् । मेरो देशले सन् २०३० को विश्वकप आयोजना गर्ने र पोर्चुगलको टोलीले घरमै र आफ्ना फ्यानहरूका अगाडि यस्तो महत्त्वपूर्ण प्रतियोगिता खेल्न सक्नेछ […]

पोर्चुगल —  पोर्चुगलमा लामो समय देखि वितरण रोकिएको राहदानी डिसेम्बर १२ तारिख देखि वितरण सुरु हुने भएको छ । राजदुतवास पेरिसले गएको अगस्ट महिनामा नविकरण फारम सङ्कलन गरेको थियो । सोही राहदानी डिसेम्बर १२ तारिखबाट वितरण हुने पराराष्ट्र मन्त्रालयले जनाएको छ । हाल पोर्चुगल सरकारले दिने अस्थायी बसोवास परिचय पत्रको लागि वायोमेट्रीक हुने सर्वसाधारणले पासपोर्ट […]

गत वर्ष युरोपियन युनियनमा हवाई यात्रा गर्ने यात्रुहरूको कुल संख्या ९७३ मिलियन पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १९.३% ले वृद्धि भएको देखिन्छ। २०२३ मा सबै युरोपियन युनियन देशहरूले २०२२ को तुलनामा हवाई मार्फत यात्र गर्नेहरूको संख्यामा वृद्धि भएको हो। २०२३ मा यात्र गर्ने यात्रुहरु सबैभन्दा धेरै देशहरू मध्येमा माल्टा (३३.३%), स्लोभेनिया (३०.९%) र चेक […]

पोर्चुगल— पोर्चुगलमा रहेका नेपालीहरुको करिब तिन हजार भन्दा धेरै राहदानीहरु नेपाली राजदुतावास पेरिसमा जम्मा भएकोले सो पासपोर्टहरु पोर्चुगल ल्यायर बितरण गर्ने ब्यावस्था मिलाई दिनका लागी परराष्ट्र मंत्रालयसंग ,प्रधानमन्त्रीको कार्यलय, राहदानि विभाग , फ्रान्स दुतावासलाई प्रवासी नेपाली मञ्च पोर्तुगलको संयोजकत्वमा सर्वदलीय बैठकबाट प्रवासी नेपाली मञ्च पोर्चुगललाई जिम्मेवारी दिएको थियो । त्यही ज्ञापनपत्र आइतबार नेपाल सरकारका परराष्ट्र […]

                   -फोटो : गुगल (आइमाले दैनिक पाँच हजार भन्दा धेरैलाई सेवा दिएको छ।) पोर्चुगल । एजेन्सी फर इन्टिग्रेशन आइमाले हालै मात्र दिनमा पाँच हजार मानिसहरू लाई सेवा दिइरहेको बताएको छ, जसमा चार लाख विचाराधीन मुद्दाहरू मध्ये आधा मुद्दाहरू फैसला समेत गरिसकेको बताएको छ । मन्त्रिपरिषद्को बैठकपछि राष्ट्रपतिका […]

युरोपेली मुलुक पोर्चुगलमा अहिले आप्रवासीहरूलाई हेर्ने संस्था आइमाले एक लाख आठ हजार जनाको फाइल रद्द गरेको भन्ने समाचार प्रकाशित भएको छ। : कस्तो व्यक्तिको खण्डमा फाइल रद्द भएको हुनसक्छ त ? -यदि पोर्चुगलमा आई यहाँ (लिगल्ली) सेफलक गरी फेरि अरु देशमा (जस्तै: अरु युरोपेली मुलुक अथवा सिन्जन मुलुकमा) गई काम गरेको खण्डमा, यदि कुनै पनि […]