Home Login

पोर्चुगल — सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

पोर्चुगल — सन् २०२८ सम्म प्रत्येक वर्ष न्यूनतम ज्याला ५० युरोको दरले वृद्धि हुने भएको छ। २०२५ मा न्यूनतम पारिश्रमिक ८७० युरो वृद्धि गर्ने आदेश बिहीबार पोर्चुगलको पत्रिकामा प्रकाशित भएको हो। व्यापार परिसंघ र युजीटि सँग हस्ताक्षर भएको २०२५ देखि २०२८ सम्मको लागि ज्याला वृद्धि र आर्थिक बृद्धि सम्बन्धी सम्झौता भएसँगै २०२८ सम्म प्रति वर्ष […]

लिस्बन — सोल्टी इभेन्ट र लुम्बिनी एफसीले आउँदै गरेको क्रिसमसलाई मध्यनजर गर्दै डिसेम्बर २४ तारिख आयोजना गरेको बब्बल क्रिसमस नाइट -२०२४ अहिले राजधानी लिस्बनमा जताततै चर्चा चुलिएको छ। बब्बल क्रिसमस नाइट -२०२४ नाम दिएको उक्त कार्यक्रम राजधानी लिस्बनको बराइरो लाटिनोमा रातिको साढे ११ देखि बिहानको छ बजे सम्म चल्ने उक्त कार्यक्रममा आकाश बम्जन र दिजय […]

युरोपाटी संवाददाता । पोर्चुगल— लिम्बुहरूको महान चाड चासोक तङनाम ५०८४ लाई  मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ पोर्चुगलद्वारा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम  सम्पन्न भएको छ। पोर्चुगलको राजधानी लिस्बोन स्थित सिटि वोकमुन्दोमा  १६ डिसेम्बर सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो। किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष रुकमान केरुङको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष […]

लिस्वान — डिसेम्बर १२ तारिख देखि चलिरहेको पोर्चुगलको राजधानी लिस्वानमा राहदानी (ई-पासपोर्ट) वितरणको कार्य अब डिसेम्बर २१ सम्म चल्ने भएको छ। फ्रान्सका लागि राजदूत सुधीर भट्टराईको टोलीले राहदानी (ई-पासपोर्ट) वितरण सँग-सँगै यही पुष ३ देखि ६ गते सम्म (तदनुसार डिसेम्बर १८ देखि २१ गते सम्म) बिहानको ९ बजेदेखि बेलुकी ५ बजेसम्म अधिकृत वारेसनामा बाहेक अन्य […]

दीपक भण्डारी । लिस्बोन ३० मङ्सिर । फुटबलको राजा मानिने रोनाल्डोको देश भनेर चिनिने युरोपको पोर्चुगलमा नेपालीहरुको फुटबल आकर्षण बढ्दो छ । पोर्चुगलको बेजा जिल्ला अन्तर्गत सान्तो तोनियामा आयोजित फुटबल खेलमा नेपालीहरुको मात्रै १३ टिम सहभागी रहेको आयोजक सस्था ग्रेब जबका सन्चालक सुबास पाण्डेले बताउनु भयो ।  खासगरी नेपाली युवाहरुको आकर्षणको केन्द्र पोर्चुगलमा रहेका सम्पुर्ण युवाहरुलाई […]

लिस्बन — सोल्टी इभेन्ट र लुम्बिनी एफसीले आउँदै गरेको क्रिसमसलाई मध्यनजर गर्दै डिसेम्बर २४ तारिख बब्बल क्रिसमस नाइट -२०२४ को आयोजना गरेको छ। बब्बल क्रिसमस नाइट -२०२४ नाम दिएको उक्त कार्यक्रम राजधानी लिस्बनको बराइरो लाटिनोमा रातिको साढे ११ देखि बिहानको छ बजे सम्म चल्ने उक्त कार्यक्रममा आकाश बम्जन र दिजय पर्जवालले डिजेमा साथ दिने छन् […]

पोर्चुगल। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा.डा. कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति […]

पोर्चुगल । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो । त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो । […]

पोर्चुगल — लामो समय देखि पेरिस स्थित नेपाली राजदूतावासमा आएर वितरण हुनबाट रोकिएको पोर्चुगलमा बस्ने नेपालीहरुको राहदानी डिसेम्बर १२ बिहीबार देखि वितरण कार्य सुरु भएको छ । गएको अगस्ट महिनामा राहदानी नविकरण लगायत कन्सुलर सेवा दिनको लागि राजदुतवास पेरिसबाट टोली आएर घुम्ती शिविर सञ्चालन गरेको थियो । उक्त राहदानी सङ्कलन गरि गएपछि नेपालबाट पेरिस स्थित […]