Home Login

पोर्चुगल — स्थापनाकालदेखि नै युरोपेली मुलुक पोर्चुगलमा एक सक्रिय संस्था मगर संघ पोर्चुगलद्वारा मगर जातिहरूको महान पर्व माघे सकरातीको अवसरमा यही आउँदो जनवरी १९ तारिख माघे संक्रान्ति विशेष विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ। आयोजक मगर संघ पोर्चुगलद्वारा आयोजित उक्त कार्यक्रममा पोर्चुगलमा रहेका स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने भएको छ। रोजगार र अध्ययनको सिलसिलामा पोर्चुगल […]

पोर्चुगल— राष्ट्रिय एकता तथा श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाह को ३०३ औं जन्मजयन्ती को अवसरमा पोर्चुगल स्थित दर्शन नेपाल रेस्टुरेन्टको सभाहलमा  ठकुरी समाज पोर्चुगल र सहृदयता अन्तरास्ट्रिय पोर्चुगलको संयुक्त आयोजनामा बृहत् कार्यक्रम सम्पन्न भएको छ । ठकुरी समाज पोर्चुगल का अध्यक्ष सज्जन हमाल को अध्यक्षतामा  सन्चालित कार्यक्रममा ठकुरी समाजका सल्लाहकार एकिन्द्र हमाल , रमेश […]

पोर्चुगल —  नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र कार्साङ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। नेपलमा पौष २६ शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, सुरवीर पण्डितको अभिनय रहेको छ। विगत लामो समयदेखि नेपाली […]

पोर्चुगल — धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ ठूला कठेरी निवासी विगत केही महिना अघिदेखि पोर्तुगलमा वसोवास गर्दै आएका वर्ष ४० का दीपक सिटौलाको गत जनवरी ६ तारिख बेलुका लिस्वनस्थित शान्तमारिया अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको हो । धादिङ समाज पोर्चुगलले एक सूचना जारी गर्दै  सहयोगका लागि अपिल गरेको समाजका महासचिव नवराज दुवाडीले […]

पोर्चुगल — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, पोर्चुगलले पन्जिकृत सदस्यता खुलाइएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए पोर्चुगलका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) बाट स्वीकृत भइ आए बमोजिम ५ जनवरी २०२५ देखि लागू हुने गरी पन्जिकृत सदस्यता खुलाएको हो। गैरआवसीय नेपाली संघ पोर्चुगलको आगामी सन् २०२५-२७ कार्यकालको लागि उक्त सदस्यता खुलाइएको […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नयाँ बर्ष सुरु भएपछि सरकारबाट दिने राष्ट्रिय सार्वजनिक बिदाहरू कहिले र कुन दिन पर्छ होला ? के अनुमान गर्न सक्नु हुन्छ ? हामीले तयार पारेको रिपोर्ट अनुसार सन् २०२५ मा पोर्चुगलमा १३ वटा राष्ट्रिय सार्वजनिक बिदाहरु छुटाएको छ। जनवरी १ नयाँ वर्षको दिन सार्वजनिक बिदा जुन गइसकेको छ । अब […]

युरोपाटी संवाददाता। पोर्चुगल— प्रतिपक्षको दोस्रो ठूलो दल सेगा पार्टीका अध्यक्ष आन्द्रे भेन्टुराले गणतन्त्रको राष्ट्रपतिको लागि उम्मेदवार दिने भएका छन्। शनिबार दिउँसो पार्टीका जनप्रतिनिधिहरुलाई पत्र मार्फत जानकारी गराउँदै उनले फागुनको अन्तिममा उम्मेदवारीको औपचारिक घोषणा गर्ने भएका हुन्। जनवरी २०२६ मा पोर्चुगलमा राष्ट्रपतिको चुनाव हुने तयारी भइरहेको छ। यो चुनावले राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाको उत्तराधिकारी चयन […]

माडेइरा—  एरोपोर्टोस डे पोर्चुगल वेबसाइटका अनुसार, आज शनिबार जनवरी ४ तारिख माडेइरा अन्तर्राष्ट्रिय क्रिस्टियानो रोनाल्डो विमानस्थलमा पाँच उडानहरू आगमन र प्रस्थान दुबै  रद्द भएको छ । ट्रान्साभिया फ्रान्स उडान (TO 7840), ९:२५ को लागि निर्धारित, नान्टेसबाट आउँदैछ र १०:०५ मा यसको प्रस्थान रद्द भएको छ। इजीजेट (EJU5333), बेलुका ३ बजे, बर्लिनबाट आइपुग्ने र ३:३० बजे […]

पोर्चुगल — सामाजिक सुरक्षा पहिचान नम्बर (NISS) सोसल नम्बर नभए पनि पोर्चुगल पुगेका आप्रवासीहरूले काम गर्न पाउने भएका छन् अर्थात् कम्पनीका मालिकले कामदारलाई काममा राख्न पाउने भएका हुन्। डिसेम्बर २७, २०२४ मा यो कुरा पुष्टि भएतापनि (एआइएमए) एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलमले हिजो मात्रै आफ्नो फेसबुक पेजमा एक स्टाटस पोस्ट गर्दै उक्त कुरा बताएको […]

पोर्चुगल — नेपालमा पौष २६ गते बाट प्रदर्शनमा आउने चलचित्र कार्साङ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको यस चलचित्रमा निर्देशक यम शेर्पाले गरेका छन्। पौष २६ गते बाट प्रदर्शनमा आउने चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, दीया […]