Home Login

पोर्तुगल । एयरपोर्ट काउन्सिल इन्टरनेशनल (ACI) ले VINCI एयरपोर्ट नेटवर्कबाट सेवाको गुणस्तरका लागि विश्वका उत्कृष्ट एयरपोर्टहरू मध्ये तीनवटा एयरपोर्टहरूलाई छुट्याएको छ, फ्रान्सिस्को सा कार्नेरो एयरपोर्ट, पोर्टोको बेलग्रेड एयरपोर्ट, सर्बियाको, र गुआनाकास्टे एयरपोर्ट, कोस्टारिका रहेको छ । एक प्रेस विज्ञप्तिमा यो भनिएको छ कि पोर्टो एयरपोर्ट, जसले २०२३ मा १५ मिलियन यात्रुहरू पार गरेको छ ।  […]

के हो जुन्ता ? यो एउटा येस्तो कागजात हो जस्ले तपाई कुन ठाँउ मा बस्नु हुन्छ भनेर जानकारी दिन्छ । जुन्ता भनेको तपाईंको बस्ने ठाँउको ठेगानाको प्रमाण हो । किन चाहिन्छ जुन्ता ? यो कागजात बैंक अकाउन्ट् खोल्न चाहिन्छ । कतिपय बैंकले घरमा ATM कार्ड पठाउने र बैंक अकाउन्ट् खोल्ने ब्यक्ति कुन ठेगानानामा बस्छ । […]

पोर्तुगल । EU ले पोर्चुगललाई मौसमी कामदारसम्बन्धी नियममा रहेका त्रुटिहरू समाधान गर्न दुई महिनाको समय दिएको छ । सामुदायिक कार्यकारीले पोर्चुगललाई युरोपेली संघ (EU) नियमहरूको स्थानान्तरण र मौसमी कामदारहरू सम्बन्धी केही नियमहरू लागू गर्ने त्रुटिहरू समाधान गर्न दुई महिनाको समय दिएको हो । युरोपेली आयोगले बुधबार उल्लङ्घन प्रक्रिया खोलेको र पोर्चुगललाई मौसमी कामदारहरूमा युरोपेली संघ […]

पोर्तुगल । नेपालमा चैत ०९ गतेदेखि प्रदर्शन हुन लागिरहेको चलचित्र महाजात्रा अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ मार्चमा प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ ,२५ र २६ तारिक प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्रा मार्च २४ तारिख बिहान र बेलुकीको सो रहेको छ भने २५ र २६ तारिख बेलुकीको सो रहेको […]

पोर्तुगल । पोर्तुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले मार्च १० को विधायी चुनाव पछि आज मंगलबारबाट दलहरूको सुनुवाइ सुरु गर्ने भएका छन् । पोर्तुगलको राष्ट्रपति कार्यालयले आधिकारिक वेबसाइटमा राज्य प्रमुखले खुलासा गरेको छ कि मार्च १० मा भएको गणतन्त्रको विधान सभाको निर्वाचन पछि, उनले आज मङ्गलबारदेखि प्रतिनिधित्व गर्ने राजनीतिक दल र गठबन्धनहरू सङ भेटघाट गर्ने […]

पोर्तुगल । एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले फेरि मार्च २४ मा नेपालको पहिलो रक व्यान्ड कोववेव – COBWEB द्वारा पोर्तुगलको राजधानी लिस्बनमा पहिलो पटक लाइभ कन्सर्ट हुने भएको छ । विशेषगरी होलीलाई मध्यनजर गर्दै नेपाली युवाहरु माझ चर्चित तथा युवाहरुको मनमुटुमा बस्न सफल कोववेव– COBWEB व्यान्ड द्वारा पोर्तुगलको नेपालीहरु […]

                 Photo Credit : Social media  पोर्चुगल । युरोपेली देश पोर्चुगल आप्रवासीहरूको लागि एकदमै सजिलो र सहज रहेको देश हो। पोर्चुगल विश्वका सबैभन्दा शान्त राष्ट्रहरू मध्ये भित्र पर्दछ। पोर्चुगल लगायत अरु युरोपेली ९ वटा देशहरू पनि शान्त राष्ट्रहरूमा पर्दछ। आइसल्याण्ड,डेनमार्क,आयरल्याण्ड,न्यूजिल्याण्ड,अस्ट्रिया,सिंगापुर,पोर्चुगल,स्लोभेनिया र स्विट्जरल्याण्ड रहेका छन् । त्यस्तै जापान पनि […]

दीपक भण्डारी, पोर्चुगल । यहि 10 मार्चमा भएको पोर्चुगलको मध्यवर्ति सम्सदीय चुनाबमा कुनै पनि दलको स्पस्ट बहुमत आएन । वर्तमान सत्तारूढ सोसलिस्ट पार्टी (PS) ले आफ्नो पुरानो बहुमत गुमाउदै पराजित भएको छ । जम्मा २३० सिटका लागि भएको चुनाबमा कुनै पनि दलले स्पस्ट बहुमत ल्याउन सकेनन । प्रमुख विपक्षी गठबन्धन डेमोक्रेटिक एलायन्स (AD) लोकप्रिय मतका […]

पोर्तुगल ।पोर्तुगलमा आज भएको निर्वाचन सम्पन्न भएको छ ।  बिहान बाट सुरु भएको मतदान बेलुकी ८ बजे सम्म चलेको थियो ।  २०२४ मा कुल मतदात : 1,08,19,122 रहेको छ भने कुल मतदान  : 61.66% रहेको छ । २०२२ मा भन्दा अहिले १०% बढेको छ ।

पोर्चुगल । आज पोर्चुगलमा भएको चुनावमा दुई उम्मेदवारले लिस्बनबाट आफ्नो मतदान गरेका छन्। उनीहरूले मतदान गरेसँगै जनताहरूबाट धेरै आश पनि गरिरहेका छन्। मतदान गरिसकेपछि उनीहरूले आआफ्नो विचार प्रस्तुत गरेका छन्। Pedro Nuno “हाम्रो लोकतन्त्रको सबैभन्दा ठूलो दिन” मा “हंसमुख र खुसी” छु ।आफ्नो छोराको साथमा, पेड्रो नुनो सान्तोसले आज बिहान लिस्बनमा मतदान गरेका छन् । […]