वाग्लुङ्ग समाज पोर्चुगलद्वारा तीज गीत कार्यक्रम हुने

वाग्लुङ्ग समाज पोर्चुगलद्वारा तीज गीत प्रतियोगिता तथा नौमती-बाजा सहितको सास्कृतीक कार्यक्रम हुने ।

पोर्चुगल । पोर्चुगलमा रहेको एक सक्रिय संस्था वाग्लुङ्ग समाज पोर्चुगल द्वारा वृहत तीज गीत प्रतियोगिता तथा नौमती-बाजा सहितको सास्कृतीक कार्यक्रम हुने भएको छ ।

कार्यक्रम आऊदो २८ अगस्थ वुधवारको दिन हुने भएको हो । वाग्लुङ्ग समाज पोर्चुगलद्वारा दर सँगै तीज गीत प्रतियोगिता र नौमती-बाजा सहितको सास्कृतीक कार्यक्रम हुने भएको समाजका अध्यक्ष दिनेस खड्काले बताए ।

२८ अगस्थ वुधवारको दिन हुने कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा रहेको बेला-बिस्ता पार्कमा हुने भएको हो।

समाजका अध्यक्ष दिनेश खड्काले बताए अनुसार,सोमबार बस्ने कार्यसमितिको बैठकमा कार्यक्रमका लागि थप जानकारी आउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *