काठमाडौं । नेपाल १० वर्ष पछि टी – २० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्सलाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी – २० विश्वकपमा छनोट भएको हो । यस अघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी – २० विश्वकप […]
पोर्चुगल युरोकपमा छनौट
पोर्चुगल । पोर्चुगल २०२४ को युरोकपमा छनौट भएको छ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा जर्मनीमा हुने युरोकपका लागि छनौट भएको हो । समुह जे अन्तर्गतको गएराती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने गोन्कालो रामोसले एक […]
२०३० को फिफा विश्वकप फूटबल तीन महादेशका ६ देशमा हुने
सन् २०३० को फिफा विश्वकप फूटबल तीन महादेशका ६ देशमा हुने भएको छ । विश्व फुटबल महासंघ (फिफा)ले दक्षिण अमेरिकाका तीन, युरोपका दुई, र अफ्रिकाको एउटा देशमा विश्वकप गरिने जनाएको छ । दक्षिण दक्षिण अमेरिकाबाट उरुग्वे, अर्जेन्टिना र पारग्वेले, युरोपबाट स्पेन र पोर्चुगल तथा अफ्रिकाबाट मोरक्कोले विश्वकप आयोजना गर्ने छन् । विश्वकपको शुरुवाती सन् १९३० […]