
दीपक भण्डारी, पोर्चुगल ।नेपाली कला संस्कृतिको संरक्षण एवम सम्बर्द्धन गर्ने उदेश्यले स्थापित सास्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालको युरोप शाखा स्थापना गरिएको छ । परिषदका वरिष्ठ उपाध्यक्ष बिष्णु खत्रीको प्रमुख आतिथ्यतामा शाखाको स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै बरिस्ठ उपाध्यक्ष खत्रीले मानव सभ्यताको सुरुवातसँगै क्रमिकरुपमा प्रथा, परम्परा र संस्कृतिको निर्माण एवं विकासहुँदै आइरहेको र यसको […]