Home Login

पुस्तक रेग्मी । पोर्चुगल — नेपालको मेला महोत्सवमा व्यस्त रहेकी चर्चित गायिका समीक्षा अधिकारी आफ्नो सांगीतिक प्रस्तुतिका लागि युरोपेली मुलुक पोर्चुगल आउने भएकी छिन्। मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको संयुक्त आयोजनामा चर्चित गायिका समीक्षा अधिकारी कार्यक्रमको लागि युरोप आएका हुन्। चर्चित गायिका समीक्षा अधिकारी अहिले युरोपको कार्यक्रममा व्यस्त रहेकी छिन्।युरोप टुर अन्तर्गत पोल्याण्डबाट सुरु […]

अनेसास गण्डकी प्रदेशको आयोजनमा हिमालयन रिडर्स कर्नर न्युरोड, पोखरामा एन बी अन्जान ‘गजल एकल साँझ’ तथा गणेश बाबू अधिकारीको उपन्यास ‘रेजा’ को एक समारोहका बीच पोखरा विमोचन र परिचर्चा कार्यक्रम भव्यताकासाथ सम्पन्न भयो । उक्त कार्यक्रमको अध्यक्षता अनेसास गण्डकी च्याप्टरका अध्यक्ष कवि तथा गीतकार देवेन्द्र के सी देवु, प्रमुख अतिथी पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त, […]

काठमाडौं — म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले म्यानमारबाट उद्धार गरी नेपाल पठाइएको जानकारी दिएको छ । विज्ञप्तिमा अनुसार : म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ […]

(टर्की एयरलाइन्सद्वारा पोर्चुगलको राजधानी लिस्बनमा उडानहरू बढाएको छ।) लिस्बन— टर्की एयरलाइन्सले जुन ९ देखि, टर्की इस्तानबुल देखी लिस्बन सम्मको उडानहरूको संख्या १४ थियो भने अहिले चार उडान थपेर हप्तामा १८ उडानहरू बढाएको हो। यो वृद्धिले बजारमा नयाँ जडानहरूको लागि थप लचिलोपन, सुविधा र अवसरहरू प्रदान गर्नु हो। नयाँ फ्रिक्वेन्सीहरू इस्तानबुलबाट सोमबार, बुधवार, शुक्रवार र आइतवार […]

राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि नियुक्त भएका राजदूतलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपतिको सरकारी निवास शितल निवासमा भएको सपथ समारोहमा भारत, रुस, बेलायत, स्पेन र दक्षिण कोरियाका लागि नयाँ राजदूतले सपथ लिएका थिए । भारतका लागि शंकरप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार […]

युरोप — आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन् ।  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आइतबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विज्ञप्ति

पोर्चुगल — सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

जर्मनी — जर्मनीको म्याग्डेबर्गमा क्रिसमस बजारमा शुक्रबार कारले दुर्घटना निम्त्याएको थियो । उक्त दुर्घटना भएपछि चालकलाई प्रहरीले गिरफ्तार गरेको छ। उक्त घटनामा एक बालक सहित कम्तिमा दुई जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। साउदी अरबका ५० वर्षीय एक पुरुषलाई उक्त घटना  निम्त्याएको कारणले घटनास्थलमै पक्राउ गरिएको थियो। प्रहरीहरूले […]

आफ्नाले दिएका चोट म सामान्य हु झै लाग्थ्यो कसैको ब्यबहारले मलाई एक छेउ नि फरक पर्देन झै लाग्थ्यो, अह त्यो होइन रहेछ,जसरी पानी बिना माछा छटपाउछन त्येसरी नै म पनि आफुमा पीडा बचन आउदा त्येही दुख एक्लोपनको आभास गर्नेमा पर्दोरहेछु । म एक स्वतन्त्र प्राणि हो,भनेर सोच्ने मान्छे त झन बढि पिन्जडाँमा थुनिएको हुदो रहेछ,जहा […]

सुवास चाम्लिंग, लुभे। १७ डिसेम्बर २०२४ का दिन लिम्बु जातिय संस्था किरात याक्थुङ चुम्लुङ बेल्जियमले चासोक तङनाम लुभेन विसलेमा मनाएको छ । च्याब्रुङ नाच, न्वागी पुजा, साकेला नाच लगायतको नृत्य र विधिन्न संघसंस्थाका प्रतिनीधिहरुको उपस्थितीमा लिम्बुहरुले चासोक तङनाम मनाएका हुन । लुभेन शहरको एक कार्यक्रम हलमा आयोजित समारोहमा नेपाली राजदुतावासका प्रतिनीधि रुष कार्की, नेपाल आदिवासी […]