जसमान् दर्नाल ‘जिवन’ (क्रोएसिया) — सात समुद्र पारिको बसाइ, कामको चाप, प्रतिकुल मौसम र समयको पाबन्दीका बाबजुद पनि नेपाली कला, संस्कृति र संगीतप्रतिको मोह कत्ति पनि कम भएको छैन । बरु, पछिल्लो समय युरोपेली मुलुक क्रोएसिया नेपाली युवापुस्ताका लागि सांगीतिक सिर्जनाको नयाँ उर्वर थलो बन्दै गएको छ । परदेशी भूमिका तमाम चुनौतीहरूलाई अवसर र सिर्जनामा […]


