Home Login

पुस्तक रेग्मी । पोर्चुगल — नेपाली चलचित्रमा एक्सनको ‘ट्रेन्ड’ सुरु गर्ने अभिनेता मानिन्छन्, विराज भट्ट । उनको जगजगी रहेको समयमा एक्सन चलचित्रकै बाढी थियो । तर, समयसँगै नेपाली फिल्मको अनुहार फेरिँदै गयो । फरक शैलीका फिल्म बन्न थाले । र, विराज जस्ता एक्सनमा जमेका स्टारहरु पनि सुस्ताए । यसपछि एक्सन फिल्म निर्माणको वातावरण बनेन । […]

पोर्चुगल — टिम नेपाल पोर्चुगलको आयोजना र लुम्बिनी एफसीको सञ्चालनमा चर्चित गायिका इन्दिरा जोशीको साथमा तिहार फेस्ता हुने भएको छ । यही आउँदो अक्टोबर २१ मङ्गलबारको दिन चर्चित गायिका इन्दिरा जोशीको साथमा तिहार धमाका हुने भएको हो। तिहार फेस्ता नाम दिएको उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको Barrio Latino मा कार्यक्रम हुने भएको हो। उक्त कार्यक्रममा […]

पोर्चुगल— नेपाली गीत संगीत स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै मात्रामा रमाउने,गाउने र नाच्ने पाइन्छ। उसो त नेपाली गीत संगीत भन्ने बित्तिकै हामी नेपालीहरूमा रगत रगतमा बगिरहेको छ भन्दा फरक नपर्ला, चाहे गोठालो जाँदा होस् चाहे काममा जाँदा होस् चाहे बसमा यात्रा गर्दा होस् हामी जतिबेला जहाँ जाँदा पनि हाम्रो मुखमा नेपाली गीत-संगीत झुन्डिरहेको हुन्छ। […]

पोर्चुगल — युरोपमा डिजिटल पत्रिका,युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालि युरोपाटी डट.कम आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ। द्रुत रुपमा विकसित भइरहेको डिजिटल युगको माग पूरा गर्ने, डिजिटल समाचारको अपरिहार्यतालाई पूरा गर्ने दौरानमा एक वर्षे यात्रालाई हामीले ठूलो अनुभवका रुपमा लिएका छौं। हामीले जुन उत्साह, योजना र लगानीका साथ नेपाली डिजिटल मिडियामा एउटा नयाँ शुरुवात गरेका थियौं, […]

रासस। विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ । नेपालले तराई भूपरिधि कार्यक्रम अन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका […]

दुबई। एनएल इन्टरनेशनल अवार्ड २०२४ विभिन्न क्षेत्रहरूमा उत्कृष्ट योगदानहरूलाई सम्मान गर्दै हिल्टन अल सीफको विलासी क्यानोपीमा भव्य समारोहमा शनिबार सम्पन्न भएको छ। न्युजलाइन्स मिडियाले आयोजना गरेको उक्त कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन, सामाजिक सेवा र नेपाली संस्कृति, विशेषगरी यसको समृद्ध पाक सम्पदाको प्रवद्र्धन जस्ता क्षेत्रमा विशेष काम गरेकोमा व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो । […]

पुस्तक रेग्मी,पोर्चुगल। युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्की आज बिहान पोर्चुगल आइपुगेका छन्। पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि आज सेप्टेम्बर ३० तारिख डेनमार्क देखि पोर्चुगलको राजधानी लिस्बनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। चर्चित कमेडियनहरूलाई एयरपोर्टमा स्वागत गर्नको लागि आयोजक सोल्टी इभेन्ट्स र केन्द्र मोशन पिक्चर्सको प्रतिनिधिहरू पुगेका थिए। क्यामेराको […]

युरोप। केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक भएको नेपाली फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । युट्युवको ‘विश्वभर हेरिएका शीर्ष १०० म्युजिक भिडियो’मा यो गीत ७३ औं स्थानमा छ ।‘कश्मिरे पछ्यौरी’ पछि ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङ पर्ने दोस्रो नेपाली गीत हो भने ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली फिल्मको पहिलो गीत हो । […]

(मोना पोर्चुगलले लोकप्रिय गायक प्रकाश दुतराजको साथमा मोना साँस्कृतिक साँझ भोलि आइतबार हुने) पोर्चुगल। गायक प्रकाश दुतराज,गायिका अनु गुरुङ र डान्सर देवि गर्बुजाको साथमा मोना पोर्चुगलद्वारा मोना साँस्कृतिक साँझ गायक दुतराजको साथमा भोलि हुने भएको हो। म्याग्दी प्रबासी नेपाली संघ मोना पोर्चुगलले चर्चित गायक प्रकाश दुतराजको साथमा भोलि सेप्टेम्बर २२ तारिख आइतवार लिस्बोअ अओ भिभोमा […]

युरोप । प्रदेशी गायक जेबी ओलीले सेतो हिमाल नाम दिएको उक्त गीत केही दिन अगाडि मात्रै सार्वजनिक गरेका छन्। विगत लामो समयदेखि युरोपेली मुलुक पोर्चुगलमा बसेर गीत-संगीतमा अहोरात्र खटिरहेका चर्चित गायक हुन् जेबी ओली, ‘ओली अहिले युरोपेली मुलुक बेल्जियममा बस्दै आइरहेका छन्। थुप्रै चर्चित गीतहरू गाएर ख्याती कमाएका गायक ओलीले आफ्नै शब्द संगीतमा रहेको गीत […]