Home Login

हाम्रो हालको फेसबुक रिल्स

फ्लाई नेपाले यसवर्षको ‘अब हाँस्छ अमेरिका २’ कार्यक्रम रद्द गरेको छ । अब हाँस्छ अमेरिका २ का कलाकार टोलीले उस्तै अर्को कार्यक्रमका लागि अमेरिका जाने सम्झौता गरेको भन्दै फ्लाई नेपाले कार्यक्रम रद्द गरेको हो । अब हाँस्छ अमेरिका २ का टिममा कलाकार बिक्की अग्रवाल, विकास अर्याल, सुन्दर खनाल, पवन खतिवडा, मिस पवी र सुजिता श्रेष्ठ […]

काठमाडौँ — पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया […]

पोर्चुगल — चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार संगीतिक कार्यक्रमका लागि युरोप आउने भएकी छिन् । मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको आयोजनामा चर्चित गायिका शान्ति श्री परियार कार्यक्रमको लागि युरोप आउने भएकी हुन् । पछिल्लो समय मेला महोत्सवमा निकै व्यस्त रहेकी गायिका तीजलाई मध्यनजर गर्दै युरोपको विभिन्न देशहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिनको लागि युरोप […]

म्यानचेस्टर — नेपाली एसोसिएसन यूके- हिमालयन यति म्यानचेस्टरले आयोजना गरेको नलिना चित्रकार सांगीतिक साँझ सफलतापुर्वक सम्पन्न गरेको छ । मे  १ आइतबारका दिन म्यानचेस्टरको अल्त्रिनगाममा आयोजित कार्यकममा उल्लेख्य नेपाली दर्शकश्रोताहरुको उपस्थिति रहेको थियो । नेपाली संगीत क्षेत्रकि एक मुर्धन्य गायिका नलिना चित्रकारको मुख्य प्रस्तुति रहेको उक्त साँझमा रात्रि भोजको आयोजना गरिएको थियो । नेपाली एसोसिएसन […]

वैशाख २६ मा रिलिज विपिन कार्की र मिरूना मगर अभिनीत चलचित्र ‘ऊनको स्वीटर’ ले राम्रो व्यापार गरिरहेको छ । शुक्रबारदेखि प्रदर्शनको चौथो सातामा प्रवेश गरेको चलचित्रको कमाइ १० करोड नाघेको छ । निर्माता कम्पनी आर्टमाण्डुले चलचित्रको अहिलेसम्मको कमाइ सार्वजनिक गर्दै तीन सातामा नेपालमा १० करोड ५ लाख रूपैयाँ ग्रस कमाइ गरेको जनाएको हो । नवीन चौहान निर्देशित […]

पोर्चुगल — नेपालको  राजनीतिक अवस्था र वैदेशिक भुमिमा नेपालीले पाएको दुखको बारेमा चित्रण गर्दै एक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय नेपाली राजनीतिको खिचातानिले गर्दा युवाहरु बिदेश पलायन हुन परेको भन्दै ‘जती जोगी आएपनि कानै चिरेका’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो । लामो समयदेखि क्रोएसियामा बस्दै आईरहेका कृष्ण अर्यालको शब्द संगित […]

पोर्चुगल — विश्वभर मनोरञ्जन क्षेत्रमा सबैभन्दा प्रतिष्ठित व्यक्तित्वहरू मध्ये एक, साइमन काउेल, जुन ४ देखि ६ सम्म लिस्बनको MEO एरिनामा हुने अन्तर्राष्ट्रिय ICON सम्मेलनमा भाग लिन पहिलो पटक पोर्चुगल आउने भएका छन् । मनोरञ्जन उद्योगका एक उद्यमी, रेकर्ड लेबल कार्यकारी र टेलिभिजन र भिडियो निर्माताको रूपमा व्यापक अनुभव भएका, साइमन कावेल एक बहु-पुरस्कार विजेता विश्वव्यापी […]

काठमाडौं — नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान खडा गरिसकेका बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको अर्को नयाँ गीत ‘जागिर सरकारी’ सार्वजनिक भएको छ । ढकालकै लय तथा शब्दमा तयार भएको गीतमा ढकाल संगै र संगीता पौडेलको आवाज र कृष्ण लामिछाने एरेन्जर रहेको छ । भिडियोमा लक्ष्मण श्रेष्ठको निर्देशन, मदन राईको छायांकन तथा सम्पादन […]

पोर्चुगल — एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सको आयोजनामा एकदेव लिम्बु कलाज्ञ ब्यान्डले मे १९ सोमबार पोर्चुगलको राजधानी लिस्बानमा सांगीतिक प्रस्तुति दिने भएका छन् । कार्यक्रमका लागि युरोप यात्रामा निस्केका कलाज्ञ ब्यान्डले पोर्चुगल लगायत युरोपको अरु देशहरूमा पनि आफ्नो सांगीतिक प्रस्तुति दिने भएको हो । शनिबार बेलुकी पोर्चुगल आइपुगेका एकदेव […]

अशिम लोप्चन । स्पेन — नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले “कोरियन लाहुरे ONLINE DHAIRANCHHU” बजारमा ल्याएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मेलिना राई र गायक आस्मान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन् । विशेष गरी युवा पुस्ताले सामाजिक […]