Home Login

पुस्तक रेग्मी । पोर्चुगल —  नेपालमा असोज २४ अर्थात् फुलपातीबाट प्रदर्शनमा आएको चलचित्र १२ गाउँ पोर्चुगलको राजधानी लिस्बनमा भोलीबाट प्रदर्शन हुने भएको छ। यस चलचित्र पोर्चुगल लगायत अरु थुप्रै देशहरुमा पनि प्रदर्शन भईरहेको छ। यस चलचित्र पोर्चुगलको राजधानी लिस्बनमा र अरु जिल्लाहरुमा पनि प्रदर्शन हुने भएको हो । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै […]

पुस्तक रेग्मी । पोर्चुगल — नेपाली चलचित्रमा एक्सनको ‘ट्रेन्ड’ सुरु गर्ने अभिनेता मानिन्छन्, विराज भट्ट । उनको जगजगी रहेको समयमा एक्सन चलचित्रकै बाढी थियो । तर, समयसँगै नेपाली फिल्मको अनुहार फेरिँदै गयो । फरक शैलीका फिल्म बन्न थाले । र, विराज जस्ता एक्सनमा जमेका स्टारहरु पनि सुस्ताए । यसपछि एक्सन फिल्म निर्माणको वातावरण बनेन । […]

पोर्चुगल — टिम नेपाल पोर्चुगलको आयोजना र लुम्बिनी एफसीको सञ्चालनमा चर्चित गायिका इन्दिरा जोशीको साथमा तिहार फेस्ता हुने भएको छ । यही आउँदो अक्टोबर २१ मङ्गलबारको दिन चर्चित गायिका इन्दिरा जोशीको साथमा तिहार धमाका हुने भएको हो। तिहार फेस्ता नाम दिएको उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको Barrio Latino मा कार्यक्रम हुने भएको हो। उक्त कार्यक्रममा […]

पोर्चुगल— नेपाली गीत संगीत स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै मात्रामा रमाउने,गाउने र नाच्ने पाइन्छ। उसो त नेपाली गीत संगीत भन्ने बित्तिकै हामी नेपालीहरूमा रगत रगतमा बगिरहेको छ भन्दा फरक नपर्ला, चाहे गोठालो जाँदा होस् चाहे काममा जाँदा होस् चाहे बसमा यात्रा गर्दा होस् हामी जतिबेला जहाँ जाँदा पनि हाम्रो मुखमा नेपाली गीत-संगीत झुन्डिरहेको हुन्छ। […]

पुस्तक रेग्मी,पोर्चुगल। युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्की आज बिहान पोर्चुगल आइपुगेका छन्। पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि आज सेप्टेम्बर ३० तारिख डेनमार्क देखि पोर्चुगलको राजधानी लिस्बनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। चर्चित कमेडियनहरूलाई एयरपोर्टमा स्वागत गर्नको लागि आयोजक सोल्टी इभेन्ट्स र केन्द्र मोशन पिक्चर्सको प्रतिनिधिहरू पुगेका थिए। क्यामेराको […]

युरोप। केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक भएको नेपाली फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । युट्युवको ‘विश्वभर हेरिएका शीर्ष १०० म्युजिक भिडियो’मा यो गीत ७३ औं स्थानमा छ ।‘कश्मिरे पछ्यौरी’ पछि ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङ पर्ने दोस्रो नेपाली गीत हो भने ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली फिल्मको पहिलो गीत हो । […]

(मोना पोर्चुगलले लोकप्रिय गायक प्रकाश दुतराजको साथमा मोना साँस्कृतिक साँझ भोलि आइतबार हुने) पोर्चुगल। गायक प्रकाश दुतराज,गायिका अनु गुरुङ र डान्सर देवि गर्बुजाको साथमा मोना पोर्चुगलद्वारा मोना साँस्कृतिक साँझ गायक दुतराजको साथमा भोलि हुने भएको हो। म्याग्दी प्रबासी नेपाली संघ मोना पोर्चुगलले चर्चित गायक प्रकाश दुतराजको साथमा भोलि सेप्टेम्बर २२ तारिख आइतवार लिस्बोअ अओ भिभोमा […]

युरोप । प्रदेशी गायक जेबी ओलीले सेतो हिमाल नाम दिएको उक्त गीत केही दिन अगाडि मात्रै सार्वजनिक गरेका छन्। विगत लामो समयदेखि युरोपेली मुलुक पोर्चुगलमा बसेर गीत-संगीतमा अहोरात्र खटिरहेका चर्चित गायक हुन् जेबी ओली, ‘ओली अहिले युरोपेली मुलुक बेल्जियममा बस्दै आइरहेका छन्। थुप्रै चर्चित गीतहरू गाएर ख्याती कमाएका गायक ओलीले आफ्नै शब्द संगीतमा रहेको गीत […]

पोर्चुगल। युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि सेप्टेम्बर ३० तारिख पोर्चुगल आउँने भएको छन्।अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् । ३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्क र नर्वेमा समेत कार्यक्रम हुने भएको […]

नयाँ पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले युरोपमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि अहिले युरोप टुर गरिरहेका छन् । अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् । ३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्क र पोर्चुगलमा समेत कार्यक्रम  हुने भएको हो। […]