पोर्चुगल — ११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा विश्वभर छरिएर रहेका दिदीबहिनीहरुले अन्तरास्ट्रिय नारी समाज गठन गरेका छन् । शनिबार भर्चुअल मार्फत एक कार्यक्रमको आयोजना गरी औंपचारिक रुपमा समाजको घोषणा गरिएको हो । शनिबार सम्पन्न कार्यक्रमबाट अन्तरास्ट्रीय नारी समाजको अध्यक्ष पदमा पुनम गौतम (पोर्चुगल), महासचिवमा सन्ध्या अर्याल (कतार) र कोषाध्यक्ष पदमा भावना तिमिल्सिना (क्यानडा) बाट […]
पोर्चुगलमा अन्तराष्ट्रिय महिला श्रमिक दिवस मार्च १० तारिख मनाउने
पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा महिलाहरूको सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले ११५ औ अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शुभकामना तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रम यहीँ मार्च १० तारिख सोमबार हुने भएको हो । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको जिनासियो हल आन्जुसमा हुने नेप्लिज वोमन एशोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताइन्। त्यस्तै […]
सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलले होलि बिशेष कार्यक्रम गर्ने
पोर्चुगल — सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलले होलि बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ। विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि समाजले होलि विशेष कार्यक्रम आयोजना गर्ने भएको हो। स्थापना कालदेखि नै सक्रिय रहेको समाज सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलले फाल्गुन २९ गते बिहिबारका दिन,२०८१ तदानुसार १३ मार्च , २०२५ बिहिबार पोर्चुगलको राजधानी लिस्बनको बेलाबिस्ता पार्कमा कार्यक्रम […]
सोनाम ल्होछारको अवसरमा खेम्पो लामा गुरुहरुबाट पूजा सम्पन्न
पोर्चुगल— मन्जुश्री सम्वत् २८६१ सोनाम ल्होछार डुल ल्होको अवसरमा तामाङ समाज पोर्चुगलले अल्कसर पोर्चुगलस्थित थुप्तेन गेफेल लिङ गुम्बा र स्तुपा टासी गोमाङ्मा घुथोर ग्यापसे पुजा,दर्ज्यु लुङ्दर टाङी सम्पूर्ण प्राणी जगतको कल्याण एवं दिर्घायूको कामना सहित खेम्पो लामा गुरुहरुले डुक ल्हो लाई बिदाई र डुल ल्हो आरम्भको पूजा सम्पन्न गरेको छ । तामाङ समाज पोर्चुगलका अध्यक्ष […]
साइप्रसमा माघेसंक्रान्ति मनाउने
एलिया लिम्बु । साइप्रस — स्थापनाकालदेखि नै साइप्रसमा एक सक्रिय संस्था नेपाल मगर संघ,युरोप शाखा साइप्रसले माघेसंक्रान्ति विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम मनाउने भएको छ । साइप्रसको राजधानी निकोसिया स्थित एन्टोनाकिस म्युजिक हल (Antonakis Music Hall) मा हुने उक्त कार्यक्रम आउदो जनवरी १२ तारिख हुने भएको हो। स्थानीय कलाकारहरूलाई प्रोत्साहन र हौसला दिने उद्देश्यले […]
किरात याक्थुङ चुम्लुङ साइप्रसको कार्यक्रम अन्तिम तयारीमा
एलिया लिम्बु। साइप्रस — किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा येले तङ्बे ५०८४ चासोक तङ्नामको शुभ अवसरमा शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रमको लागि आयोजक अन्तिम तयारीमा जुटेको छ। साइप्रसको दोस्रो सुन्दर शहर लिमासोल स्थित मोलोस पार्क नजिकै रहेको ब्रीटानिया म्युजिक हलमा डिसेम्बर १५ तारिख आइतबार हुने उक्त कार्यक्रममा युकेमा बस्ने चर्चित कलाकार गायक नरेश तुम्बाहाङ्फे (फुर्के लाउरे) […]
किरात याक्थुङ चुम्लुङ साइप्रसद्वारा साँस्कृतिक कार्यक्रम हुँदै
एलिया लिम्बु । साइप्रस — किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा येले तङ्बे ५०८४ चासोक तङ्नामको शुभ अवसरमा शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ। साइप्रसको दोस्रो सुन्दर शहर लिमासोल स्थित मोलोस पार्क नजिकै रहेको ब्रीटानिया म्युजिक हलमा डिसेम्बर १५ तारिख आइतबार उक्त कार्यक्रम हुने उक्त संस्थाका सचिव रेश्मा लिम्बुले बताइन्। उक्त कार्यक्रमको लागि युकेमा […]
चितवन समाज पोर्चुगलद्वारा चियापान कार्यक्रम सम्पन्न
पोर्चुगल — चितवन समाज पोर्चुगलद्वारा नेपालीहरूको महान चाड शुभ दीपावली,नेपाल सम्वत तथा छठलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अक्टोबर २९ तारिख सम्पन्न भएको छ। उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा रहेको एभरेस्ट जंक्शनमा भएको हो।उसो त भर्खरै मात्र नयाँ कार्यसमिति बनेका चितवन समाज पोर्चुगलले यो नयाँ कार्यसमितिको पहिलो कार्यक्रम समेत रहेको नवनिर्वाचित संस्थाका कार्यसमिति […]
नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा महिलाहरूको सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा नेपालीहरुको महान चाड शुभदिपावली तथा छठ पर्वलाई मध्ये नजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम तथा संस्थाको १० औ साधारण सभा कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रम अक्टोबर २७ तारिख आइतबार पोर्चुगलको राजधानी लिस्बनको हाम्रो चौतारी रेस्टुरेन्टमा भएको थियो। अध्यक्ष अर्यालको अनुसार कार्यक्रममा पोर्चुगलमा रहेको […]
चितवन समाज पोर्चुगलद्वारा चियापान कार्यक्रम हुँदै ।
पुस्तक रेग्मी । पोर्चुगल — चितवन समाज पोर्चुगलद्वारा नेपालीहरूको महान चाड शुभ दीपावली,नेपाल सम्वत तथा छठलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा रहेको एभरेस्ट जंक्शनमा हुने भएको हो।उसो त भर्खरै मात्र नयाँ कार्यसमिति बनेका चितवन समाज पोर्चुगलले यो नयाँ कार्यसमितिको पहिलो कार्यक्रम रहेको नवनिर्वाचित संस्थाका उपाध्यक्ष […]