Home Login

हाम्रो हालको फेसबुक रिल्स

बुकारेस्ट, रोमानिया — लामो समयदेखि रोमानियामा कार्यरत रहेका तेह्रथुम घर भएका ३८ वर्षीय जित बहादुर राईको निधन भएको छ। उहाँ रोमानियाको राजधानी बुकारेस्टको सेक्टर ६ स्थित इमाग वायरहाउस मा कार्यरत हुनुहुन्थ्यो । प्राप्त जानकारी अनुसार, राईको मृत्यु सुतेकै अवस्थामा भएको हो। काममा नियमित रुपमा उपस्थित हुने उहाँ जब ड्युटीमा देखिनुभएन र फोन सम्पर्कमा पनि नआएपछि […]

क्यानडा — गायिका रचना रिमाल चढेको विमानको जर्मनीमा इमरजेन्सी ल्यान्डिङ भएको छ । उक्त जहाज मङ्गलबार इमरजेन्सी ल्यान्डिङ भएको हो । क्यानडाको साङ्गितिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्यान्डिङ भएको गायिका रिमालले युरोपाटीलाई बताइन् । क्यानडाको साङ्गितिक यात्रा सकेर मंगलबार […]

बेलायत — पदबाट राजीनामा दिएकी जनमत पार्टी लुम्बिनी सभाकी सांसद गीता गुरूङ बेलायत आएको बताइएको छ । समानुपातिक सांसद रहेकी गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै राजीनामा पत्रमा लेखेकी छन् । गीता अब बेलायतमै बस्ने […]

स्पेन — नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले संरक्षकहरु चयन गरेको छ । मोराइरामा बसेको कार्यसमितिको बैठकले संरक्षकहरु तय गरेको हो । समाजले पूर्वअध्यक्षहरु रितेश श्रेष्ठ, अक्कल बोहोरा, केशवराज कँडेल, विनोद शेरचन,  एनआरएनए कोष्टाव्लाङ्का पूर्वअध्यक्ष सुरेन्द्र भुजेल थापा , देवराज सापकोटा, समाजका निवर्तमान अध्यक्ष नवराज दुवाडीलाई संरक्षक चयन गरेको छ । यस्तै एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्य, […]

काठमाडौँ — ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ को छायांकन सुरु भएको छ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको सोमबारबाट पाँचथरमा छायांकन सुरु गरिएको हो । जारी कै अधिकाश कलाकार दोहोरिएको चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको छ भने रामबाबु गुरुङ्ग चलचित्रको निर्माता हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना […]