काठमाडौँ — मेटा कम्पनीले नेपालका लागि फेसबुक कन्टेन्ट मोनेटाइजेसन सुरु गरे सङ्गै सामाजिक सञ्जाल प्रयोगकर्ताबिच आम्दानीका लागि योग्यता पुर्याउन एक आपसमा सहकार्य गर्ने अभियान नै चलेको छ । यो अभियान विशेष गरी फेसबुकमा बनाइएका विभिन्न ग्रुपमार्फत सञ्चालनमा छन् । ती मध्य अहिले ‘फेसबुक मोनिटाइजेसन सहकार्य’ नामक एउटा फेसबुक ग्रुप निकै सक्रिय छ । यस प्रकारका […]


