Home Login

स्पेन —  हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले  समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काद्वारा  शुक्रबार संयुक्त रुपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै  घिसिङले नेपालको समग्र रुपान्तरणका लागि  सही राजनीतिक नेतृत्व […]

पोर्चुगल (लिस्बन) । नेपालमा लोडसेडिङको अन्त्य गरी ‘उज्यालो नेपाल’को परिकल्पनालाई साकार पार्ने नायक तथा नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ पोर्चुगल आइपुग्नुभएको छ । नेपाली आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा हुने एक विशेष कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो । शुक्रबार स्पेनको कोष्टाव्लाङ्कामा रहेको कार्यक्रम सकेर पोर्चुगलको राजधानी लिस्बन आइपुग्नुभएका घिसिङलाई लिस्बन […]

माल्टा — गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी माल्टा र तामाङ समाज माल्टाको संयुक्त आयोजनामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । माल्टा तथा छिमेकी टापु गोजोमा बसोबास गर्ने नेपालीहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा घिसिङलाई विशेष सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा ‘उज्यालो नेपालका नायक’ […]

कोष्टाव्लाङ्का, स्पेन । नेपाललाई लोडसेडिङको अँध्यारो युगबाट मुक्त गराई उज्यालो नेपालको अभियन्ताका रूपमा परिचित नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ स्पेनको कोष्टाव्लाङ्कामा सम्मानित हुनुहुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काको संयुक्त आयोजनामा उहाँको सम्मानमा एक विशेष कार्यक्रम आयोजना गरिने भएको हो । आगामी २२ अगष्ट २०२५, […]

पोर्चुगल (लिस्बन) । ‘उज्यालो नेपाल’ का नायक तथा नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पोर्चुगलको राजधानी लिस्बनमा भव्य नागरिक अभिनन्दन गरिने भएको छ । नेपाली आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा हुने उक्त कार्यक्रम यही अगस्ट २३, शनिबारका दिन दिउँसो १२ बजे तय गरिएको छ । आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै पोर्चुगलमा बसोबास […]

लन्डन — नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौति पार गरेर नतिजा दिन सकिएको दाबी गरेका छन् । अमेरिकाको दुइ साता लामो भ्रमण सकेर बेलायत पुगेका घिसिङले लन्डनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात पाँच अर्ब रुपैयाँ बढी भएको बताएका हुन् […]

बेलायत — नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आइपुग्नुभएको छ । ‘उज्यालो नेपाल’ अभियान लिएर विदेश घुमिरहनुभएका उहाँ सोमबार बिहान अमेरिकाबाट लन्डन आउनुभएको हो । एनआरएनए यूके, तमुधीं यूके, तामाङ सोसाइटी यूके, गुरुङ सोसाइटी केन्ट यूकेलगायत संघ संस्थाका अध्यक्ष तथा पदाधिकारी, शुभचिन्तक लगायतले हिथ्रोमा टर्मिनल २ मा घिसिङलाई भव्य स्वागत गरेका छन् । […]

पोर्चुगल — नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा ‘उज्यालो नेपाल’का नायक कुलमान घिसिङ युरोपका विभिन्न देशहरूको भ्रमणमा आउने भएका छन् । मध्यपूर्वका केही देशको भ्रमण सकेर हाल अमेरिकामा रहेका घिसिङ अगस्ट महिनाको दोस्रो साता युरोप आइपुग्ने कार्यक्रम रहेको छ । प्राप्त जानकारी अनुसार, घिसिङको युरोप भ्रमण बेलायतबाट सुरु हुनेछ । उनले बेलायतको लन्डन र स्कटल्याण्डमा […]

पोर्चुगल — नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका सहित युरोपको विभिन्न देशहरू आउने भएका छन् । उनको यो यात्रा एक महिनासम्म चल्नेछ । घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहनेछन् । घिसिङ जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहनेछन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा […]

बेलायत — नेपाललाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान घिसिङ अगस्ट दोस्रो साता बेलायत आउनु हुने भएको छ । तमुधीं यूकेको १६ औं नेपाली मेलालगायत बेलायतमा विभिन्न संघ संस्थाको कार्यक्रममा सहभागी हुन घिसिङ यहाँ आउन लाग्नुभएको हो । उहाँ नेपाल विद्युत् प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशक हुनुहुन्छ । घिसिङले १०/११ अगस्टमा अमेरिका भ्रमणबाट […]