Home Login

                          तस्वीर : CNN जाग्रेब— क्रोएसियाको राजधानी जाग्रेबस्थित एक विद्यालयमा शुक्रबार भएको चक्कु आक्रमणमा सात वर्षीया बालिकाको मृत्यु भएको छ । उक्त आक्रमणबाट एक शिक्षक तथा अन्य पाँच विद्यार्थी घाइते समेत भएको क्रोएसियाको प्रहरीले बताएको छ। प्रहरीका अनुसार आक्रमण स्थानीय समयानुसार बिहान ९ः५० […]

जसमान दर्नाल जिवन । जर्मनी — यहीँ नोभेम्बर तीन अर्थात भाइटिकाको दिन क्रोएसिया स्थित धर्म दिदिको हातबाट भाइ टीका लगाउन आफू कार्यरत क्षेत्र क्रोएसियाको सिबिनिक देखि पुला गएका २७ वर्षीय मर्स्याङ्ग्दी गाउपालिका वडा न. ३ लमजुङ स्थाइ घर भएका रु प्रसाद गुरुङको आकस्मिक हृदयघात भै अस्पताल ल्यैजादा ल्यैजादै मृत्यु भएको र उनको शब पठाउन विभिन्न […]

अशिम लोप्चन तामाङ । वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसिया पुगेका एक नेपालीले आ।त्मा¥ह।त्या गरेका छन् । करिब ३ बर्ष पहिला क्रोएसिया पुगेका काभ्रेका एक जनाले झुन्डिएर आ¥त्मह¥त्या गरेको हो । काभ्रेको महाभारत गाउँपालिका वडा नं. १ धाप स्थायी घरका पदम गोले मंगलबार त्यहाँको स्थानीय समय अनुसार बिहान ११ बजे झुन्डिएको अबस्थामा मृत फेला परेका हुन्। कन्स्ट्रक्शन […]

जसमान दर्नाल —क्रोएसिया। नेपालमा केही दिन अगाडि मात्रै आएको भीषण वर्षा र बाढीबाट पीडित नेपाली नागरिकलाई तत्काल राहत पुगोस भनेर युरोपमा बस्ने नेपाली कर्मठ युवाहरुको स्वइच्छाले प्रती ब्याक्ती नगद पचास हजारका दरले  आर्थिक सहयोग गरेका छन। नेपाली जनप्रगतिशिल मन्च युरोप कमिटी अध्यक्ष चित्र सुवेदी, उपाध्यक्ष द्वय गङा भुसाल, लोक दहाल र महासचिव धर्मराज खतिवडाले उक्त […]

(मोना क्रोएसियाले मनायो आफ्नो वार्षिकउत्सव : गायक प्रकाश दुतराजले तताए क्रोएसिया) जसमान् दर्नाल जिवन म्याग्दी जिल्ला वासिले स्थपना गरेको स्थापित सस्था “म्याग्दी प्रवासी नेपाली संघ राष्‍ट्रिय कार्यकारी समिति (मोना) क्रोएसियाले आफ्नो प्रथम वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा चर्चित लोक गायक प्रकाश दुतराज मोना क्रोसियाको निमन्त्रणामा सांगीतिक कोशली सहित सहभागी हुन क्रोएसिया […]

क्रोएसियाको बेसिक तलब बढ्ने सम्बन्धमा हालसालै हाम्रा केही कामदारको क्रोएसियाको पर्मिट एप्लाई प्रोसेसमा क्रोएसियन पुलिससँग डकुमेन्ट थिए। पुलिसले हामीलाई फोन गरेर लेबर कन्ट्र्याक्टमा तलब परिवर्तन गरेर २०२४ अनुसार राखेर पठाउन भन्यो। सन् २०२४ को सुरुवात (१ जनवरी) बाट तलब ग्रोस(Bruto) कम्तीमा यस अनुसार हुनुपर्नेछ: * सामान्य कामदार : €८०० (यो साल €७०० थियो।) * Skilled […]