जसमान दर्नाल जीवन । जाग्रेब — पछिल्लो समय नेपाली श्रमिकका लागि युरोप आकर्षक गन्तव्य बन्दै गर्दा, युरोप छिर्ने ‘ट्रान्जिट पोइन्ट’ मानिने क्रोएसियामा हजारौं नेपालीहरू राहदानी (पासपोर्ट) सम्बन्धी गम्भीर समस्यामा फसेका छन् । राहदानी नविकरण गरेर पनि नेपाल सरकारको अस्ट्रियास्थित भियना दूतावासले सहज रूपमा उपलब्ध नगराउँदा हजारौं नेपालीले सास्ती झेल्नुपरेको छ । यसकै कारण कयौंले आफ्नो […]


