Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल — ११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले गत मार्च १० सोमबार पोर्चुगलको राजधानी लिस्बनको जिनासियो हल आन्जुसमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ। कार्यक्रममा नेपाली राजदूतावास पोर्चुगलका दित्तिय सचिव रामबाबु नेपालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि रामबाबु नेपालले पोर्चुगलमा पहिलोपटक स्थापना भएको राजदूतावासले केही प्रक्रियाहरू पूरा गरी छिटै […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा महिलाहरूको सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले ११५ औ अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शुभकामना तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रम यहीँ मार्च १० तारिख सोमबार हुने भएको हो । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको जिनासियो हल आन्जुसमा हुने नेप्लिज वोमन एशोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताइन्। त्यस्तै […]

पोर्चुगल —  युरोपेली मुलुक पोर्चुगलमा महिलाहरूको सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा नेपालीहरुको महान चाड शुभदिपावली तथा छठ पर्वलाई मध्ये नजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम तथा संस्थाको १० औ साधारण सभा कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रम अक्टोबर २७ तारिख आइतबार पोर्चुगलको राजधानी लिस्बनको हाम्रो चौतारी रेस्टुरेन्टमा भएको थियो। अध्यक्ष अर्यालको अनुसार कार्यक्रममा पोर्चुगलमा रहेको […]

पोर्चुगल — पोर्चुगलमा महिलाहरूको एक सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा नेपालीहरुको महान चाड शुभदिपावली तथा छठ पर्वलाई मध्ये नजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम तथा संस्थाको १० औ साधारण सभा हुने भएको छ। उक्त कार्यक्रम यहीँ अक्टोबर २७ तारिख आइतबार हुने भएको हो । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको हाम्रो चौतारी रेस्टुरेन्टमा हुने नेप्लिज वोमन एशोसिएसन पोर्चुगलकी […]

पोर्चुगल । पोर्चुगलमा महिलाहरूको एक सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा नेपाली महिलाहरूको महान् चाड हरितालिका तिजको अबसरमा सेप्टेम्वर १ तारिख आईतवार तिज विशेष कार्यक्रम हुने हुने भएको छ । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको मुटु मानिने मार्टिमुनिज पार्कमा हुने नेप्लिज वोमन एशोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताइन्। स्वदेशमा मात्र नभई विदेशमा पनि महिलाहरूको संख्या […]