Home Login

एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधनप्रति युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालित युरोपाटी डट.कम द्वारा कडा निन्दा(विज्ञप्ति सहित) काठमाडौं — राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै शुक्रबार मार्च २८ तारीख काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधन भएको घटना प्रति युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालित युरोपाटी डट.कमका अध्यक्ष पुस्तक रेग्मीको हस्ताक्षरमा प्रेस विज्ञप्ति […]

आज जनवरी २९, २०२५ बुधवार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – नेपाल तामाङ घेदुङ मलेसियाले मनाइयो सोनाम ल्होछार — नेपाल तामाङ घेदुङ मलेसियाले सोनाम ल्होछारको अवसरमा मलेसियाको राजधानी क्वालालम्पुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली राष्ट्रिय सांस्कृतिक पर्व मन्जुश्री […]

आज जनवरी २८, २०२५ मंगलबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा युरोप आउने  — चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा युरोप आउने भएका छन्। फिनल्याण्ड रहेको चौतारी इभेन्टद्वारा आयोजित उक्त कार्यक्रमका लागि […]

पोर्चुगल । पोर्चुगल नेवा: ख:लले नेपालीहरुको चाडपर्वलाई मध्ये नजर गर्दै शुभकामना आदानप्रदान तथा म्ह पुजा गर्ने भएको छ । पोर्चुगलमा छरेर बसेका नेवारहरुलाई एकै ठाउँमा राख्ने गरि यो कार्यक्रमको आयोजना गरेको आयोजकले बताएको छ। युरोपमा यो खालको कार्यक्रम पोहिलो पटक हुन लागेकोले उक्त कार्यक्रममा उपस्थितीको लागि पोर्चुगलमा रहनुभएका सम्पूर्ण आमा, बुबा, दाजुभाई तथा दिदीबहिनी लगायत […]

पोर्चुगल — युरोपमा डिजिटल पत्रिका,युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालि युरोपाटी डट.कम आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ। द्रुत रुपमा विकसित भइरहेको डिजिटल युगको माग पूरा गर्ने, डिजिटल समाचारको अपरिहार्यतालाई पूरा गर्ने दौरानमा एक वर्षे यात्रालाई हामीले ठूलो अनुभवका रुपमा लिएका छौं। हामीले जुन उत्साह, योजना र लगानीका साथ नेपाली डिजिटल मिडियामा एउटा नयाँ शुरुवात गरेका थियौं, […]

आज सेप्टेम्बर ६ तारिख शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १) पोर्चुगलका दिदीबहिनीहरुद्वारा बेलाभिस्ता पार्कमा साँस्कृतिक जमघट कार्यक्रम सम्पन्न। – नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको दिन पोर्चुगलका आम महिला दिदीबहिनीहरुले आज बेलाभिस्ता पार्कमा बृहत तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् । […]