Home Login

लिमासोल, साइप्रस — युरोपेली मुलुक साइप्रसको लिमासोल जिल्लामा बुधबार, २३ जुलाई २०२५ को दिउँसोदेखि सुरु भएको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ । तीव्र हावाहुरी र प्रचण्ड गर्मीका कारण आगोले भयानक रूप लिँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । साइप्रसको अग्निनियन्त्रण विभागका प्रमुख निकोस लङ्गिनोसका अनुसार, जलेको […]

लिमासोल, साइप्रस — युरोपेली मुलुक साइप्रसको दक्षिणी सहर लिमासोलको उत्तरी भेगमा अवस्थित पहाडी क्षेत्रमा बुधबार, २३ जुलाई २०२५ को साँझदेखि भीषण डढेलो फैलिएको छ। तीव्र गतिमा चलेको हावा र अत्यधिक गर्मीका कारण आगो नियन्त्रण बाहिर गएको छ, जसले गर्दा कम्तीमा चारवटा गाउँ खाली गराइएको छ र दर्जनौं घरमा क्षति पुगेको छ । आगलागीको यो घटनामा […]

लिमासोल, साइप्रस — साइप्रस सरकारले शुक्रबार सार्वजनिक गरेको पछिल्लो आधिकारिक आप्रवासन तथ्याङ्क अनुसार, भिसा लिएर कानुनी रूपमा बसोबास गर्ने तेस्रो देशका नागरिकहरूमध्ये नेपालीहरू तेस्रो स्थानमा परेका छन् । साइप्रसको गृह मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार हाल १४ हजार ९ जना नेपाली नागरिकसँग साइप्रसमा बस्न र काम गर्न पाउने वैध भिसा रहेको छ । यस तथ्याङ्कले […]