लिस्बन (पोर्चुगल) — लिस्बनस्थित नेपाली राजदूतावासले ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको पावन अवसरमा पोर्चुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गरेको छ । ऐतिहासिक दिनको सम्मानमा दूतावासले भोलि फागुन ७ गते (तदनुसार १९ फेब्रुअरी २०२६) बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन दूतावासका सम्पूर्ण नियमित कार्यहरू बन्द रहनेछन् । प्रजातन्त्र […]


