लिस्बन — वैदेशिक रोजगारीको सिलसिलामा युरोपेली मुलुक पोर्चुगलमा रहँदै आउनुभएका एक नेपाली युवा विगत केही महिनादेखि सम्पर्कविहीन हुनुभएको छ । कास्की जिल्ला, पोखरा महानगरपालिका-३३, बागमारा घर भई हाल पोर्चुगलमा कार्यरत सरोज आचार्य गत सेप्टेम्बर महिनादेखि परिवार र आफन्तको सम्पर्कबाट टाढा हुनुभएको हो । करिब एक वर्ष अघि सुनौलो भविष्यको खोजीमा पोर्चुगललाई आफ्नो कर्मथलो बनाउन पुग्नुभएका […]


