Home Login

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनलाई विश्व पाक अवार्डमाबाट युरोपको उत्कृष्ट पाक गन्तव्यको रूपमा पहिलो पटक सम्मानित भएको छ। हुन त अरु युरोपेली मुलुकहरुको सहर पनि समावेश भएका थिए जस्तो बार्सिलोना, कोपेनहेगन, फ्लोरेन्स, लन्डन, पेरिस र भियना केही युरोपेली शहरहरू हुन् जुन यस उपाधिका लागि पनि प्रतिस्पर्धा गरिरहेका थिए । लिस्बनलाई ग्यास्ट्रोनोमीको सन्दर्भमा “यसको […]

लिस्बन । लिस्बनमा बस्ने पर्यटकहरूले चाँडै नै आवास सुविधामा बिताएको प्रति रात ४ युरो तिर्नु पर्ने भएको छ । लिस्बन सिटी काउन्सिलले निर्णय गरे अनुसार अतिरिक्त राजस्व सहर र यसको पूर्वाधारमा समर्पित हुनेछ। पर्यटक कर बढाउने PSD/CDS-PP प्रस्तावलाई नगर परिषदले अनुमोदन गरेको थियो । यस प्रस्तावलाई पूर्ण रूपमा कार्यान्वयन हुनु अघि र लागू हुनु अघि, […]

पोर्चुगल ।  प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र फेरि अप्रिल २९ र ३०तारिख पोर्चुगलको राजधानी लिस्बोनमा प्रदर्शन हुने भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा अप्रिल २९ सोमबार र ३० मंगलबार प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको छ । चलचित्र महाजात्रा पहिलो पटकको प्रदर्शनमा पनि पोर्चुगलको राजधानी लिस्बोनमा हाउसफुल भएको थियो। यो […]

पोर्चुगल । मुख्यभूमि लिस्बन र मडेइरामा विधायी चुनावका लागि मतदान केन्द्रहरू आज बिहान 08:00 बजे खुलिएको छ भने 19:00 बजे बन्द हुने छ । आज पोर्चुगलमा चुनावी माहोल के कस्तो छ र चुनाव कस्तो भइरहेको छ सबै कुरा थाहा पाउनको लागि हाम्रो युरोप पार्टीलाई लाइक गरी सेयर गर्न नबिर्सिनु होला।