लिस्बन (पोर्चुगल) — पोर्चुगलको आप्रवासन तथा शरणका लागि एजेन्सी (एआईएमए) ले त्यहाँ लामो समयदेखि बसोबास गर्दै आएका आप्रवासीहरूका लागि आवास अनुमति पत्र नवीकरण प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाएको छ । एजेन्सीले हालै जारी गरेको सूचना अनुसार, अब दीर्घकालीन निवासी स्थिति भएका व्यक्तिहरूले आफ्नो आवास अनुमति नवीकरणका लागि भौतिक रूपमा कार्यालय उपस्थित हुनु नपर्ने गरी […]


