
फेरि अमेरिकाले ३ नेपालीलाई चार्टड विमानमार्फत नेपाल फर्काएको छ । अमेरिकाको टेक्सासमा अवैध रूपमा बस्दै आएका ३ युवकलाई शनिबार काठमाडौं छाडिएको हो । पर्वत, दाङ र रुकुम पश्चिमका ३ युवालाई अमेरिकाले नेपालसम्म ल्याइएको हो । विमानमा ७ जना रहेकोमा ४ बंगलादेशीलाई ढाकामा छाडेर ३ नेपालीलाई काठमाडौं ल्याएर छाडिएको हो । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको […]