Home Login

पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समिति अल्गार्भ पोर्चुगलले ‘एनआरएनए अल्गार्भ कप २०२५’ सम्पन्न गरेको छ। उक्त कपको उपाधि ग्राब जब सान्तोतेनियाले जितेको छ। मार्च २ तारिख सम्पन्न भएको ‘एनआरएनए अल्गार्भ कप २०२५’ प्रतियोगितामा १३ टोलीले सहभागिता जनाएका थिए भने मेचीमहाकालीले दोस्रो स्थान हासिल गरेको थियो। ‘एनआरएनए अल्गार्भ कप २०२५’ को प्रमुख अतिथिका […]

युरोप — खेलकुदमा हेर्ने हो भने फुटबल पछि दोस्रो नम्बरमा क्रिकेट आउँछ। पछिल्लो समय क्रिकेट लोकप्रिय बन्दै गइरहेको छ। पुरुष क्रिकेट टोली वरीयतामा हेर्ने हो भने नेपाल १८ औँ स्थानमा देखिन्छ। विश्व खेलकुद तथ्याङ्कले सार्वजनिक गरेको रिपोर्ट अनुसार, पुरुष क्रिकेट टोली वरीयतामा भारतलाई पहिलो र अस्ट्रेलियालाई दोस्रो स्थानमा राखेको छ। त्यस्तै अस्ट्रेलिया पछि सबैभन्दा बलियो […]

(विष्णु स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा इशोज हिरोज डेनमार्क क्लबले सहभागी जनाउने) डेनमार्क  । नेपाल भलिबल एसोसिएसन डेनमार्कले आयोजना गरेको  ‘विष्णु स्मृति खुल्ला युरोपिस्तरीय पुरुष भलिबल प्रतियोगिता’ फेब्रुअरी १६ तारिख बिहान ९ बजेबाट खेल सुरु हुने भएको छ। उक्त खेलमा इशोज हिरोज डेनमार्क क्लबले पनि सहभागीता जनाउने भएको छ। टिम म्यानेजर सोम गुरुङको नेतृत्वमा सहभागिता […]

लिस्बन — पोर्चुगलको राजधानि लिस्बनमा पहिलो पटक खुल्ला बास्केटबल टुर्नामेन्ट हुने भएको छ ।  केबिए नेपालको आयोजनामा हुन लागेको यो टुर्नामेन्ट यहि मार्च २ तारिख राजधानी लिस्बनमा हुने भएको हो । आयोजक टोलिले यस टुर्नामेन्टलाई नेपालीद्वारा आयोजित पहिलो खुला बास्केटबल टुर्नामेन्ट भएको समेत दावि गरेको छ ।  आयोजक केबिए नेपालले उक्त टुर्नामेन्टका लागि हालै टिम […]