Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

पोर्चुगलमा ‘ब्याटल बोर्न नेशनालिटी कप २०२५’ हुदै नेपाली खेलाडीले सहभागिता जनाउने

ad1 ad1

पोर्चुगल —  पोर्चुगलमा अप्रिल ११ तारिखबाट ब्याटल बोर्न नेशनालिटी कप २०२५  हुने भएको छ । पोर्चुगलको सान्तारेमस्थित सान्तर्म क्रिकेट मैदानमा शुक्रबार अप्रिल ११ देखि १३ तारिख सम्म उक्त नेशनालिटी कप आयोजना हुने भएको हो ।

ब्याटल बोर्न नेशनालिटी कप २०२५ मा नेपाल सहित पाकिस्तान, भारत, पोर्चुगल, श्रीलङ्का र बंगलादेश लगायतले देशका राष्ट्रिय खेलाडीहरूलाई प्रतिनिधि गर्दै नेशनालिटी कपमा सहभागिता जनाउने भएका हुन् ।

समूह ‘बि’ मा रहेको नेपाली टिम Nepal XI – Rhinos ले नेपाललाई प्रतिनिधि गर्दै उक्त नेशनालिटी क्रीकेट कप खेल्ने भएका हुन् । Nepal XI – Rhinos नाम दिएको नेपाली टिम समूह ‘बि’ बाट पहिलो खेलमा मिश्रित टोली World XI – Grizzly सँग अप्रिल १२ तारिख शनिबार प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपालले दोस्रो खेलमा India XI – Warriors सँग प्रतिस्पर्धा गर्ने भएका हुन् । नेपालले बिहान १० बजे खेलेको पहिलो खेल लगत्तै दोस्रो खेल १२ बजे India XI – Warriors सँग खेल्ने भएका छ ।

त्यस्तै नेपालले अप्रिल १३ तारिख आइतबार तेस्रो खेलमा Bangladesh XI – Blasters सँग बिहान १० बजे खेल्ने भएको छ । उक्त खेलमा सहभागी हुनको लागि खेलाडीहरू बेलायतबाट आउने भएका हुन् ।

Nepal XI – Rhinos टोलीको नेतृत्व कप्तान मञ्जित सिंहले गर्दछन् जसमा मधुकर थापा, सुमन घिमिरे, किरण कडेल, राहुल कुमार, चन्दन रावल, प्रकाश बिष्ट, नविन तामाङ, आशिष कुर्मी, गम गुरुङ, विशाल बन्जाडे, उत्सव कार्की, कृष्ण न्यौपाने र बिपिन थापा खेलाडीहरु रहेका छन् ।

त्यस्तै टिममा रहेका मधुकर थापा, सुमन घिमिरे र राहुल कुमारले पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाडी समेत हुन् । त्यस्तै टिमलाई व्यवस्थापन राज पाण्डेले गरेका छन्।

Nepal XI – Rhinos ले यो प्रतियोगितालाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो ब्याटिङ लाइनअप र बलिङ आक्रमणको क्षमता प्रदर्शन गर्ने अवसरका रूपमा लिएको छ ।

५ देशका ७ टोलीले प्रतिस्पर्धा गर्ने ‘ब्याटल बोर्न नेशनालिटी कप २०२५’  फेब्रुअरी महिनामा आयोजना हुने तयारी भएको थियो । उक्त नेशनालिटी कप प्रतियोगिता फेब्रुअरी महिनामा प्राविधिक कारणले स्थगित भएको थियो ।

 

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *