Home Login
क्रोएसिया

नेसन्स लिग अन्तर्गत : फ्रान्सविरुद्ध क्रोएसियाको जित

फ्रान्स — युइएफए नेसन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा क्रोएसियाले फ्रान्सलाई स्तब्ध बनाएको छ ।

गएराती सम्पन्न खेल क्रोएसियाले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । क्रोएसियाको जितमा आन्ट बुदिमिर र इभान पेरिसिकले एक एक गोल गरेका थिए ।  

अब क्वाटरफाइनलको दोस्रो लिग मार्च २३ मा फ्रान्सको घरेलु मैदानमा हुने छ ।

त्यस्तै क्वाटरफाइनलको अर्को खेलमा डेनमार्कले पोर्चगललाई १-० गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै नेदरल्याण्डस र स्पेनले २-२ गोलको बराबरी खेलेका छन् भने जर्मनीले इटालीले २-१ ले जितेको छ ।  

Leave a Reply