Home Login

पोर्चुगल —  सात समुद्रपारि रहे पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्ने नेपालीहरूको संकल्प साँच्चै प्रशंसनीय छ । यही संकल्पलाई मूर्तरूप दिँदै, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा पोर्चुगलको राजधानी लिस्बन नेपाली कला र संस्कृतिमा झुम्न आतुर छ । चितवन समाज पोर्चुगलको आयोजनामा हुन लागेको एक भव्य तथा निःशुल्क तीज विशेष सांस्कृतिक […]

लिस्बन, पोर्चुगल — नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर पोर्चुगलको राजधानी लिस्बनमा एक विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । चितवन समाज पोर्चुगलको आयोजनामा हुन लागेको उक्त तीज विशेष कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक रविन लामिछानेको मुख्य प्रस्तुति रहनेछ । आगामी अगस्ट १८ तारिख, सोमबारका दिन लिस्बनस्थित जिनासियो क्लव हलमा आयोजना […]

पोर्चुगल — चितवन समाज पोर्चुगलद्वारा नेपालीहरूको महान चाड शुभ दीपावली,नेपाल सम्वत तथा छठलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अक्टोबर २९ तारिख सम्पन्न भएको छ। उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा रहेको एभरेस्ट जंक्शनमा भएको हो।उसो त भर्खरै मात्र नयाँ कार्यसमिति बनेका चितवन समाज पोर्चुगलले यो नयाँ कार्यसमितिको पहिलो कार्यक्रम समेत रहेको नवनिर्वाचित संस्थाका कार्यसमिति […]

पुस्तक रेग्मी । पोर्चुगल — चितवन समाज पोर्चुगलद्वारा नेपालीहरूको महान चाड शुभ दीपावली,नेपाल सम्वत तथा छठलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा रहेको एभरेस्ट जंक्शनमा हुने भएको हो।उसो त भर्खरै मात्र नयाँ कार्यसमिति बनेका चितवन समाज पोर्चुगलले यो नयाँ कार्यसमितिको पहिलो कार्यक्रम रहेको नवनिर्वाचित संस्थाका उपाध्यक्ष […]

पोर्चुगल। चितवन समाज पोर्चुगलको तेस्रो अधिबेशन सेप्टेम्बर ३० तारिख सोमबार लिस्बनको जापानीज सुसि एण्ड इण्डोनेसिएन फुड रुवा दे अलाकान्त्रामा सम्पन्न भएको छ। उक्त अधिवेशनको दिन चितवन समाज पोर्चुगलको कार्यसमिति लगायत चितवन बासीहरूको मात्रै उपस्थिति भई अधिवेशन सम्पन्न गरेको हो । उक्त अधिबेशन सम्पन्न भएको केही समयपछि नयाँ कार्यसमितिले अर्को बृहत कार्यक्रम राख्ने समेत भएको छ। […]