लिस्बन (पोर्चुगल) — प्रवासमा रहेर पनि आफ्नो मौलिक परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ तामाङ समाज पोर्चुगलले मञ्जुश्री संवत् २८६२ को अवसरमा ‘सोनाम ल्होछार’ भव्यताका साथ सम्पन्न गरेको छ । आइतबार, २५ जनवरी २०२६ मा लिस्बनमा आयोजित उक्त कार्यक्रममा शुभकामना आदानप्रदानका साथै बृहत् सांस्कृतिक प्रस्तुतिहरू मार्फत नेपाली कला र पहिचानको प्रदर्शन गरियो । तामाङ […]


