नोभेम्बरको तेस्रो हप्ताका लागि अपोइन्टमेन्ट लिन सकिने, दूतावासद्वारा आवश्यक कागजातसहित बायोमेट्रिक्सका लागि आउन सूचित लिस्बन — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि अनलाइन आवेदन खुला गर्ने भएको छ । दूतावासले आज, ०७ नोभेम्बर २०२५, शुक्रबार साँझ ५ बजेदेखि आगामी नोभेम्बर महिनाको तेस्रो सप्ताहका लागि आवेदन खुला गरेको हो । यो सूचना विशेष […]


