स्पेन — स्पेनको दक्षिणी भागमा दुईवटा उच्च गतिका रेल आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना गम्भीर घाइते भएका छन् । रेल दुर्घटनामा मृत्यु हुने अधिकांश अगाडिको डिब्बामा बस्ने यात्री रहेको जनाइएको छ । स्पेनको रेल निकाय एडी-आईएफका अनुसार मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको उच्च गतिको रेल कोर्डोबाको एडामुज नजिक ट्र्याकबाट […]


