Home Login

                तस्वीर : नवराज दुवाडी / युरोपाटी पोर्तुगल । सोनाम ल्होसारको अवसरमा तमाड्ड समाज पोर्तुगलले हिजो लिस्वनमा भव्यताका साथ ल्होसार पर्व मनाएको छ । मज्जुश्री सम्बत २८६० औँ ड्रुक /मु पुख्री ल्होको अवसरमा समाजले एक शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । तामाड्ड समूदायका धर्मगुरु (लामा) […]

युरोप । सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत  लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

उमा थापा । एथेन्स । विभिन्न मुलुक तथा नेपाल बाट ग्रिस आइपुगेर ग्रिसको विभिन्न सहरमा बस्दै आएका राहदानी  हराएका ,नविकरण गर्नुपर्ने ,म्याद सकिएका नेपाली नागरिक हरुका लागि अब गृसमै सुबिधा दिने नेपाली राजदूताबास भिएनाले जानकारी दिएको छ । बिहीबार एक सूचना जारी गरेर नेपाली दूतावास भिएनाले राहदानी हराएका लगाएत विभिन्न राहदानी सम्बन्धि समस्या भएका नागरिकको […]

पोर्तुगल । माइग्रेसन विशेषज्ञ जर्ज माल्हेरोस, एक भूगोलविद्, बताउँछन् कि (AIMA) को स्थापना सय दिन बितिसक्दा पनि एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन र एसाइलम (AIMA) ले SEF पछिको अपेक्षाहरू पूरा गर्न सकेको छैन। 350,000 पेन्डिङ प्रक्रियाहरूको नियमितीकरण र आप्रवासी एकीकरणलाई सहयोग गर्ने आफ्नो लक्ष्यको बाबजुद, AIMA ले आफ्नो लक्ष्यभन्दा कम आवेदनहरू कभर गरेको छ। AIMA ले […]

पोर्चुगल । विगत २ वर्षदेखि पोर्तुगलको मोन्तिजोमा बसोबास गर्दै आउनुभएका नेपाल घर जरायोटार ३ मरिण, सिन्धुली वर्ष २९ को सुस्मिता मोक्तानको १० जनवरी २०२४ बेलुकी अन्दाजी १८:२६ बजे मोन्तिजो पिंगोदोस नजिक बाटो काट्ने (जेब्रा क्रस) बेलामा विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको गाडीले ठक्कर दिई गम्भीर घाइते भएकी छन् । सिकिस्त घाईते सुस्मितालाई सोही बेला स्थानीय […]

पोर्तुगल । प्रबासी नेपाली मञ्च पोर्चुगलको अलेन्तेजो क्षेत्रीय विशेष कार्यक्रम हिजो प्रबासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षतामा सम्पन्न भएको छ । अन्तराष्ट्रीय कमिटी सदस्य एबम स्कुल बिभाग प्रमुख पोर्चुगलका इन्चार्ज गोविन्द पौडेलको प्रमुख आतिथ्यतामा राष्ट्रीय कमिटी उपाध्यक्ष दिपक खत्री , उपसचिव सुमन शर्मा चौलागाई र आर्थिक बिभाग प्रमुख नविन थापाको विशेष उपस्थितिमा हिजो […]

पोर्तुगल । पोर्तुगलमा अहिले सबै भन्दा बढी जनमत रहेको पाटीहरुको सुचिमा PS (30.5%) ,AD (25.6%) ,CHEGA (19.8%) ,IL (5.5%) ,BE (4.5%) ,CDU (3.9%) ,L (3.8%) र PAN (2.3%) रहेको छ । Chega पाटीले सामाजिक सन्झाल फेस्बुकमा पोस्ट गर्दै भनेका छन् ,हामी 20% मा स्थानमा छौं र मार्च 10 मा विधायिका चुनावमा विजयको बाटोमा जाने छौं। […]

              Photo Credit: Facebook  पोर्तुगल । अल्मेदामा रहेको Chega पाटीको पोस्टरमा आगो लगाएर Ps पाटीले आफ्नो पोस्टर लगाएको भनेर Chega पाटीको सभापति ‘Andra Ventura’ ले सामाजिक सन्झाल  “X” मा पोस्ट गरेका छन् । उनको जस्ताको त्यस्तै :  तिनीहरूले लिस्बनको अल्मेदामा हाम्रो पोस्टर जलाएर  PS पाटीको पोस्टरलाई अक्षुण्ण छोडे यो […]